२२ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक ★   मन्त्रिस्तरीय बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान ★   सङ्क्रमणकालीन न्यायमा देखिएको उल्झन ★   नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव ★   राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति ★   राजनीतिक अस्थिरताले देशको विकासमा बाधा पुगिरहेको छः सांसद मीना यादव ★   नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढाः अध्यक्ष दाहाल ★   इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान ★   स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल ★   संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी ★   ‘रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु न्यायसङ्गत छैन’ ★   ठूलो परिमाणमा ब्राउनसुगर बरामद ★   ‘सबै मिलेर श्रमिकको आवश्यकता पूरा गर्नुपर्छ’ ★   बजेटको प्रभावकारी कार्यान्वयनमा जोड ★   धनकुटामा बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते ★   अन्नपूर्ण आरोहणको हिरक महोत्सव ★   शून्य समयमा सांसदहरूद्वारा समसामयिक विषयमा ध्यानाकर्षण ★   विद्युत् सर्ट भएर आगलागी, १३ लाखको क्षति ★   अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श ★   नमूना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’

पत्रपत्रिकाबाट

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

पत्रपत्रिकाबाट काठमाडौं – नेपाल राष्ट्र बैङ्कले दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैङ्कको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणका आधारमा ...

एक हजार २ सय ३८ विद्यार्थी र १ सय ५१ विद्यालयका चालक कारबाहीमा

पत्रपत्रिकाबाट काठमाडौं – विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन ...

सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट

पत्रपत्रिकाबाट काठमाडौं – सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति ...

काठमाडौं मल नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

पत्रपत्रिकाबाट काठमाडौं– सुन्धारास्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले ...

नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी ...

लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने

काठमाडौं – लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम ...

गठबन्धन बैठक :सिट बाँडफाँडमा सकस, नेपाली काङ्ग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँड ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई ...

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

काठमाडौं – सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ। ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको हो । अन्य ...

राउटर आयातमा अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने

पत्रपत्रिकाबाट काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो । ...

प्रसारण लाइनमा निकुञ्ज तगारो

पत्रपत्रिकाबाट काठमाडौं – कोहलपुर–सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो। दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्णता नपाउँदा १३२ केभी ...