२० फागुन २०७८, शुक्रबार
फाइल तस्वीरविराटनगर — उपचारको क्रममा कोसी अस्पतालमा एक शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।विराटनगरस्थित कोसी अस्पतालमा शुक्रबार विराटनगर–६ बम्हपुराका पाँचमहिने शिशुको उपचारका क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।उपचारका क्रममा स्थानीय सुनील ...
२० फागुन २०७८, शुक्रबार
फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...
२० फागुन २०७८, शुक्रबार
फाइल तस्वीरवीरगञ्ज – नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतान्तरले पराजित गर्दै सभापति विजयी भएका हुन्। क्षेत्रीले १११० मत प्राप्त गरेका छन्। पटेलले ६४५ मत पाए। सभापति ...
२० फागुन २०७८, शुक्रबार
फाइल तस्बिर काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीको खुलामञ्चमा जनसभा गर्दै छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम ...
१८ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले ...
१८ फागुन २०७८, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अङ्कमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको ...
१८ फागुन २०७८, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ सुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख ...
१६ फागुन २०७८, सोमबार
काठमाडौं – वि.सं. २०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन बाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले झण्डै दुईतिहाई मत हासिल र्गयो। सोही जनमतको आधारमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए। उनले निर्वाचनताका नै ‘समृद्ध नेपाल, सुखी ...
१६ फागुन २०७८, सोमबार
काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिएका छन् । पार्टीभित्रबाट प्रचण्डको विरोध भएपछि उनले पाँचबुँदे स्पष्टीकरण दिँदै व्याख्यात्मक ...
१३ फागुन २०७८, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं – स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेसम्म दल दर्ता हुनुपर्ने समयावधि तोकेको छ । निर्वाचन ...