०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

पत्रपत्रिकाबाट

त्रिभुवन विश्वविद्यालयमा पुन: तालाबन्दी, आर्थिक तथा प्रशासनिक काम प्रभावित

काठमाडौं – परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुन: त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । पछिल्लो समय नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका ...

दबाबमा महाभियोग छानबिन समिति

पत्रपत्रिकाबाट काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्‍याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक बसेको मितिले ...

प्लास्टिक झोला बोके १ लाखसम्म जरिवाना

पत्रपत्रिकाबाट काठमाडौं – सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण ...

सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोध : मेयर साह

पत्रपत्रिकाबाट काठमाडौं – काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पुर्‍याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन्। महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको ...

सङ्घीय निजामती विधेयकमा विवाद कायमै

काठमाडौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन । कानुन मन्त्रालयले यस विधेयक आन्तरिक छलफल थाले ...

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

पत्रपत्रिकाबाट काठमाडौं – राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने भएका छन्।् । देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा ...

कोरोना सङ्क्रमणदर तीन गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

पत्रपत्रिकाबाट काठमाडौं – साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना सङ्क्रमणदर तीन गुणाले बढेको छ । बुधबार सङ्क्रमणदर १३ प्रतिशत पुगेको छ । मंगलबार १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य ...

बिचौलियाले ढाकिन थाले सरकारी कार्यालय

काठमाडौं – स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ भने कैयांै नागरिकले सेवा लिँदा ‘अतिरिक्त शुल्क’ बुझाउन बाध्य छन् । योक्रम पछिल्ला दिन ह्वात्तै बढेको ...

सहकारीमा तरलताको समस्या, एक पटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने

पत्रपत्रिकाबाट काठमाडौं – तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका ...

मर्यादाक्रम मिलाउन तलब वृद्धि

काठमाडौं – मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो। जब कि गत ...