१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति ★   प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्र परिचालन गरिने ★   सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने ★   सरकारले व्यक्तिका अधिकार कार्यान्वयन गर्ने ★   भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू ★   वायुसेवा निगमलाई पुनर्संरचना गरिने ★   निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने ★   नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा ★   विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिने ★   सरकारले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने ★   राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने ★   सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ ★   ‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समावेश भएको छ’ ★   ‘सूचना प्रविधि विकासका लागि पूर्वाधार अभाव’

पत्रपत्रिकाबाट

इतिहासमै पहिलो पटक बजेट ‘होलिडे

पत्रपत्रिकाबाट काठमाडौं – मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम ...

मन्त्रिपरिषद् विस्तारमा अध्यादेश नै बाधक

पत्रपत्रिकाबाट काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली ...

असोज ४ देखि नयाँ नोट

पत्रपत्रिकाबाट काठमाडौं – नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको ...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

पत्रपत्रिकाबाट काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन् । नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार ...

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

पत्रपत्रिकाबाट काठमाडौं – आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह ...

दैनिक दुई झोलुङ्गे पुल निर्माण

काठमाडौं – देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् । सरकारले चालू आर्थिक वर्षमा ...

नेपालको अमेरिकामाथि पाँच विकेटको जित

पत्रपत्रिकाबाटकाठमाडौं –नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ...

असोज १ देखि सुपथ मूल्य पसल खुल्ने

पत्रपत्रिकाबाट काठमाडौं – सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ...

फेवातालको २५ सय रोपनी जग्गा व्यक्तिको नाममा

पत्रपत्रिकाबाट काठमाडौं – पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जमिन पनि व्यक्तिका नाममा । तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन । यहाँ दुई प्रश्न उब्जिन्छ– एक, पानीमुनिको जमिन ...

‘एमसिसीलाई राजनीतिकरण गरियो’

पत्रपत्रिकाबाट काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी छन्। चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘एमसिसी अमेरिकी ...