१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई ★   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार ★   आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस ★   नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन ★   चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत ★   एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै

पत्रपत्रिकाबाट

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

पत्रपत्रिकाबाट काठमाडौं – कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । बुक बिल्डिङ विधिबाट प्राथमिक ...

एमसिसी उपाध्यक्ष किन आउँदै छिन् नेपाल ?

पत्रपत्रिकाबाट काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन् । ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै ...

काङ्ग्रेसमा गुटैगुट, कुन गुट कति बलियो

पत्रपत्रिकाबाटकाठमाडौं – सत्तारुढ दल काङ्ग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा काङ्ग्रेसभित्र गुट उपगुट सक्रिय भएका छन् ।महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट बनाउन थालेका छन् । १३ ...

४१ जनाले पाउने भए निजामती पुरस्कार

पत्रपत्रिकाबाटकाठमाडौं – सरकारले यस वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती सेवा पुरस्कार ४१ जनालाई दिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले ...

सत्ता गठबन्धनमा आइपरेका समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा अड्को

पत्रपत्रिकाबाटकाठमाडौं – सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार ...

एमालेमा यी ३२ नेताले पाए १० बुँदे कार्यान्वयनको जिम्मेवारी

पत्रपत्रिकाबाटकाठमाडौं – नेकपा एमालेले पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेतालाई जिम्मेवारी तोकेको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयसहित सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशनमा सातवटै प्रदेशमा १० बुँदे कार्यान्वयन ...

प्रहरीमा ‘चोर बाटो’ बाट आएकाको रजगज

पत्रपत्रिकाबाट काठमाडौं – २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी रु त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा ...

महाकालीमा जयसिंह बेपत्ता प्रकरणः छानबिन प्रतिवेदन गोलमटोल

पत्रपत्रिकाबाट काठमाडौं – दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले तुइन खुस्काएको किटान गरिएको ...

प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत

पत्रपत्रिकाबाटकाठमाडौं – संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने टिप्पणी कानुन व्यवसायीबाट आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिदामा बस्ने निर्णय लिनु संविधानसम्मत छ कि विपरीत भन्ने प्रश्न उठेको छ । संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासको जिम्मेवारी किटान गरेको ...

बन्न नपाउँदै ढल्ने अवस्थामा पुग्यो प्रदेश १ सरकार

पत्र–पत्रिकाबाट काठमाडौं – प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुमाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको हो । प्रदेश ...