०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

पत्रपत्रिकाबाट

वैदेशिक ऋण तिर्न अपुग, २० प्रतिशत बजेट कटौती

पत्रपत्रिकाबाट काठमाडौं — सङ्घीय सञ्चित कोष ९० अर्ब रुपैयाँ घाटामा रहेको भन्दै अर्थ मन्त्रालयले सबै सरकारी निकायको २० प्रतिशत बजेट कटौती र खर्च रोक्काको निर्णय गरेको छ । यसबाट चालू आर्थिक वर्ष सरकारको २४ अर्ब ...

सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय

पत्रपत्रिकाबाट काठमाडौं — जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन ...

सत्ता गठबन्धन भत्काउन दौडधुप

पत्रपत्रिकाबाट काठमाडौं — राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल ...

राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दवाब

पत्रपत्रिकाबाट काठमाडौं — राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु ...

चितवन– २ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने

पत्रपत्रिकाबाट काठमाडौं — निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने ...

सरकारी सर्भरमा विदेशी ह्याकरको निरन्तर अट्याक

पत्रपत्रिकाबाट काठमाडौं — नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले ...

एमालेसँग दुरी बढाउने माओवादीको सङ्केत

पत्रपत्रिकाबाट काठमाडौं — एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी ...

रविका हरेक निर्णय विवादमा

पत्रपत्रिकाबाट काठमाडौं — पारिवारिक भिसामा अमेरिकाबाट नेपाल आएका रवि लामछिानेले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने विषयमा विश्व कीर्तिमानी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका थिए। उनले २०७२ सालदेखि नेपाली सञ्चारमाध्यममा वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिलाई न्याय ...

चितवन–२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

पत्रपत्रिकाबाट काठमाडौं — सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ । यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय ...

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको सङ्केत

पत्रपत्रिकाबाट काठमाडौं — नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै ...