२९ चैत २०७९, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं — कोभिड – १९ को प्रभाव को प्रभाव र रुस–युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा सङ्कटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय ...
२८ चैत २०७९, मङ्गलबार
पत्रपत्रिकाबाट काठमाडौं — सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ...
२८ चैत २०७९, मङ्गलबार
पत्रपत्रिकाबाट काठमाडौं — नेपाल ट्रस्टको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणमा रहेका १ सय ७३ रोपनी जग्गा व्यक्ति (मोही) का नाममा वितरण गरिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मालपोत कार्यालय कलंकीले २०७० असार ७ ...
२६ चैत २०७९, आइतबार
काठमाडौं — सङ्क्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख तीन दलका अध्यक्षको बैठक बसेको थियो । ...
२६ चैत २०७९, आइतबार
पत्रपत्रिकाबाट काठमाडौं — सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ । हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो ...
२४ चैत २०७९, शुक्रबार
पत्रपत्रिकाबाटकाठमाडौं — साठ्ठी वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उनको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपियाँ १३ पैसामा काम गर्दै आएका छन् ...
२४ चैत २०७९, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं — नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ । कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि कानुन व्यवसायीको आचारसंहिता २०५१ कार्यान्वयनमा थियो ...
२२ चैत २०७९, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ ...
२१ चैत २०७९, मङ्गलबार
पत्रपत्रिकाबाट काठमाडौं — नेपालमा अमेरिकी सेना मिसन ’हाई अल्टिच्युड’ तालिममा केन्द्रित हुन थालेको छ । लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा ...
२१ चैत २०७९, मङ्गलबार
इटहरी — पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उहाँलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उहाँले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको ...