२२ भदौ २०८०, शुक्रबार
काठमाडौँ — सरकारले यस वर्ष पनि सङ्घीय सरकारअन्तर्गत कार्यरत ४२ हजार निजामती कर्मचारीमध्येबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस ...
२२ भदौ २०८०, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौँ — फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ । निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन ...
१२ भदौ २०८०, मङ्गलबार
काठमाडौँ — काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग ...
०१ भदौ २०८०, शुक्रबार
काठमाडौँ — सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो ...
०१ भदौ २०८०, शुक्रबार
काठमाडौँ — नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो रूपमा रहेको विभिन्न अध्ययनले देखाएको छ । यो नीतिगत भ्रष्टाचार विभिन्न बिचौलिया र माफियाहरूको योजनामा प्रधानमन्त्री, मन्त्री, सचिव तथा अन्य कर्मचारीकै मिलेमतोमा हुने गरेको अध्ययनको निष्कर्ष छ ...
३२ साउन २०८०, बिहिबार
काठमाडौँ — हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ । विश्व मौसम विज्ञान सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि बुधबार नयाँ मापदण्ड जारी ...
३१ साउन २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा र भरोषा दिलाउन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले आशातीत रूपमा भ्रष्टाचार रोक्न नसके पनि त्यसका लागि सुधारका थुप्रै पहलहरू ...
३१ साउन २०८०, बुधबार
काठमाडौँ — जनप्रतिनिधिमार्फत् आफ्ना आवाज सरकारसम्म र सरकारका गतिविधिहरू नगरिकसम्म पु¥याउने प्रतिनिधिसभा दलीय स्वार्थका लागि बन्धक बन्दै आएको छ । सुन तस्करी र ललिता निवास जग्गा प्रकरणको अनुसन्धानको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच स्वार्थ बाझिँदा ...
३० साउन २०८०, मङ्गलबार
काठमाडौँ — लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा ...