१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

पत्रपत्रिकाबाट

दसैं भत्ता खोज्दै सांसद

पत्रपत्रिकाबाट काठमाडौँ –सङ्घीय संसद्का सांसद दसैं भत्ता पाइनेरनपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । ...

एयरलाइन्सको यात्रा शतप्रतिशत महँगो

पत्रपत्रिकाबाट काठमाडौं – दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ । ‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५÷६ हजार ...

कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरी समाजवादको आधार तयार पार्न एकता भइरहेको छ : प्रचण्ड

पत्रपत्रिकाबाट काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई ...

निधि निवासमा तीन नेताबीच भेट, मिलेर जाने सहमति

पत्रपत्रिकाबाट काठमाडौं – नेपाली काङ्ग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो । भेटमा महाधिवेशनमा सहमति ...

एमसीसी रोज्ने कि गठबन्धन ?

पत्रपत्रिकाबाट काठमाडौं – सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन्। यसकै लागि प्रधानमन्त्री ...

ओली झन् शक्तिशाली

पत्रपत्रिकाबाट काठमाडौं – एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो ...

उपत्यकामा ७२ प्रतिशतले लगाए खोप

पत्रपत्रिकाबाट काठमाडौं – काठमाडौं उपत्यकामा १८ वर्षभन्दा माथिका ७२ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा गरी ७२ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको जानकारी ...

राजदूत नियुक्तिको गृहकार्यमा सरकार

पत्रपत्रिकाबाट काठमाडौं – मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फिर्ता बोलाउने निर्णय गरेसँगै नेपालका ३३ विदेशी ...

गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग !

पत्रपत्रिकाबाट काठमाडौं – सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ । उच्च स्रोतका अनुसार जनता समाजवादी ...

बुधबारदेखि मध्य भोटेकोसीको सेयर आउँदै

पत्रपत्रिकाबाटकाठमाडौं – मध्य भोटेकोसी जलविद्युत् कम्पनीले यही असोज २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सिन्धुपाल्चोकवासी र सर्वसाधारणका लागि समेत सेयर निष्कासनको तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ...