२७ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा ★   माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दै ★   विधायन व्यवस्थापनसहित दुई वटा समितिको बैठक बस्दै ★   महिलाहरूबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र छुट्याउनुपर्छः राष्ट्रियसभा सदस्य पूजा चौधरी ★   सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु ★   प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने ★   एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा ★   भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना ★   गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्ने माओवादीको तयारी ★   सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले ★   ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता ★   पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड ★   यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   स्ववियु निर्वाचनः मुस्ताङमा सर्वसम्वत नेतृत्व ★   माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

पत्रपत्रिकाबाट

अब सवारी खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाइ

पत्रपत्रिकाबाटकाठमाडौं – अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ...

अनेक ‘डिल’ पछि पनि सङ्कटको ‘डिल’ मा चोलेन्द्र

पत्रपत्रिकाबाटकाठमाडौं – न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ...

देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

पत्रपत्रिकाबाट काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील ...

निर्जीवन बिमा कम्पनीले तीन महिनामै उठाए झन्डै १० अर्ब रुपैयाँ प्रिमियम

पत्रपत्रिकाबाटकाठमाडौं – निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८/८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ ...

न्यायालय विवादले नागरिकका सयौं मुद्दा प्रभावित

पत्रपत्रिकाबाट काठमाडौं – सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतमा ...

जलविद्युत् क्षेत्रलाई सरकारको असहयोग

पत्रपत्रिकाबाट काठमाडौं – नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये एक मानिएको जलविद्युत् क्षेत्रको विकासमा बाधा पुग्नेगरी सरकारले पछिल्लो समय विभिन्न निर्णय गरेको छ । सरकार मात्र नभएर त्यसका विभिन्न निकायहरूका निर्णयहरू पनि जलविद्युत् क्षेत्रको विकासमा बाधा ...

विद्यार्थी खोज्दै विद्यालय

पत्रपत्रिकाबाटकाठमाडौं – कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि ...

तीन जिल्ला प्रहरी प्रमुखमाथि ‘एक्सन’

पत्रपत्रिकाबाट काठमाडौं – पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् । पदीय जिम्मेवारीअनुरूप काम नगर्दा संगठनको साख ...

तिहारमा मखमली फूलको मालाको मूल्य १ सय रुपैयाँसम्म पर्ने

पत्रपत्रिकाबाट काठमाडौं – यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले ...

सहकर्मीबाटै अप्ठेरोमा प्रधानन्यायाधीश

पत्रपत्रिकाबाट काठमाडौं – सहकर्मीले असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरोमा परेका छन्। पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेका ...