१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो ★   सत्तापक्षीय दलको बैठकः युवा पुस्तालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव ★   तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो ★   ‘दिगो विकासका लक्ष्य हाँसिल गर्न बालश्रम उन्मूलन गर्नुपर्छ’: मन्त्री भण्डारी ★   लगानी सम्मेलनको तयारी पूरा ★   ‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’ ★   मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे ★   ‘इन साइट अफ लाइभ २०३०’ अन्तरराष्ट्रिय सम्मेलन सुरु ★   उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन ★   प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट ★   सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आगामी आवको बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सांसद पाण्डे ★   बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री ओली ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम

पत्रपत्रिकाबाट

३३ स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं – सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको ...

सीटीईभीटीद्वारा १५ नर्सिङ कलेजको भर्ना रोक्न निर्देशन

पत्रपत्रिकाबाटकाठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल ...

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट जोगाउनै मुस्किल

पत्रपत्रिकाबाट काठमाडौं – एमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । ...

उधारोमा प्रधानमन्त्री–राष्ट्रपति, नगदमा सभापति

पत्रपत्रिकाबाट काठमाडौं — काङ्ग्रेस सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को रु महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् । तर, शेखर कोइराला र ...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

पत्रपत्रिकाबाट काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको ...

प्रारम्भिक अध्ययनमा ओमिक्रोनको घातकता कम

पत्रपत्रिकाबाट काठमाडौं – अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक ...

हिउँदे अधिवेशनमा विधेयकको चाप

पत्रपत्रिकाबाटकाठमाडौं – सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा ...

सात वर्षमा ३४ अर्ब कर फिर्ता

पत्रपत्रिकाबाट काठमाडौं – विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१÷७२ देखि २०७७÷७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि ...

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

पत्रपत्रिकाबाट काठमाडौं – सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा ...

काङ्ग्रेसमा को–कति बलियो ?

पत्रपत्रिकाबाटकाठमाडौं – एक सातापछि १४ औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन ...