०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

पत्रपत्रिकाबाट

४२ हजार कर्मचारीमा कोही भेटिएन ‘सर्वोत्कृष्ट’, दुई लाखको पुरस्कार खेर

काठमाडौँ — सरकारले यस वर्ष पनि सङ्घीय सरकारअन्तर्गत कार्यरत ४२ हजार निजामती कर्मचारीमध्येबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस ...

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

पत्रपत्रिकाबाट काठमाडौँ — फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव ...

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

फाइल तस्वीर काठमाडौँ — सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ । निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन ...

व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

काठमाडौँ — काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग ...

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य

काठमाडौँ — सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो ...

उच्च पदस्थबाटै नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो

काठमाडौँ — नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो रूपमा रहेको विभिन्न अध्ययनले देखाएको छ । यो नीतिगत भ्रष्टाचार विभिन्न बिचौलिया र माफियाहरूको योजनामा प्रधानमन्त्री, मन्त्री, सचिव तथा अन्य कर्मचारीकै मिलेमतोमा हुने गरेको अध्ययनको निष्कर्ष छ ...

जलवायु विश्लेषणमा नयाँ मापदण्ड जारी

काठमाडौँ — हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ । विश्व मौसम विज्ञान सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि बुधबार नयाँ मापदण्ड जारी ...

प्रधानमन्त्री प्रचण्डको गुनासो: तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?

फाइल तस्वीर काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा र भरोषा दिलाउन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले आशातीत रूपमा भ्रष्टाचार रोक्न नसके पनि त्यसका लागि सुधारका थुप्रै पहलहरू ...

दलीय स्वार्थमा बन्धक प्रतिनिधिसभा

काठमाडौँ — जनप्रतिनिधिमार्फत् आफ्ना आवाज सरकारसम्म र सरकारका गतिविधिहरू नगरिकसम्म पु¥याउने प्रतिनिधिसभा दलीय स्वार्थका लागि बन्धक बन्दै आएको छ । सुन तस्करी र ललिता निवास जग्गा प्रकरणको अनुसन्धानको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच स्वार्थ बाझिँदा ...

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

काठमाडौँ — लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा ...