०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

पत्रपत्रिकाबाट

अर्बौंका ठेक्काको म्याद थपमा चलखेल

फाइल तस्वीर काठमाडौं — सरकारले विभिन्न ठेकेदार कम्पनीको प्रभावमा परेर अपारदर्शी रूपमा सयौं ठेक्काको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक सयांै ठेक्काको म्याद थप्ने निर्णय गरेको हो । समयमा काम सम्पन्न ...

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना

भरतपुर — हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ । त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन् । तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ । एउटा विकल्प ...

पेट्रोलियम पदार्थको मूल्य घट्दा आयल निगमलाई राहत

पत्रपत्रिकाबाट काठमाडौं — नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि ...

रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

पत्रपत्रिकाबाट काठमाडौं – परोपकारी सामाजिक संस्था हो– रेडक्रस। यो संस्था ५ वर्षदेखि नवीकरण भएको छैन। अर्थात्, अवैध छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मागेका कागजात पठाउन नसक्दा यो संस्था नवीकरण हुन नसकेको हो। त्यसैकारण, ०७७ असोजमा ...

सङ्घीयतालाई टेवा पुग्ने बजेट

पत्रपत्रिकाबाटकाठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीयतालाई टेवा पुग्ने बजेट आएको बताउनुभएको छ । उहाँले प्रदेश र स्थानीय तहको भन्दा सङ्घमा बजेट कटौतीको मात्रा बढी भएको उल्लेख गर्नुभयो । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमा ...

ललिता निवास जग्गा प्रकरण : तीनजना आरोपितले दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं — ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्। धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाहले बिहीबार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको हो। उक्त ...

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने, चैतर्फी दबाबपछि झुक्यो सरकार

पत्रपत्रिकाबाट काठमाडौं — जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्तावित निर्णयबाट सरकार पछि हटेसँगै साविकका जिल्ला निर्वाचन कार्यालयहरू कायमै रहने भएका छन् । सरकारले बजेटसँगै ल्याएको जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा इकाई बनाउने प्रस्तावका ...

अप्ठ्यारो अवस्थामा सुधारिएको छवि

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइ भेट गर्नुहुँदै अमृतबहादुर राई ।पत्रपत्रिकाबाटकाठमाडौं — नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ । उहाँले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा ...

४२ स्थानीय तहले ल्याएनन् बजेट

पत्रपत्रिकाबाट काठमाडौं — स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न ...

जलहरीको तौल १०७ किलो !

पत्रपत्रिकाबाटकाठमाडौं — पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि ...