१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

विचार/दृष्टिकोण

कोरोना महामारीको चङ्गुलमा जकडिएको शैक्षिक क्षेत्र, १९ प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँच बाहिर

चालु शैक्षिक सत्रको चारमहिना पुगिसक्दा पनि कोरोना महामारीकै कारण विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण निर्माण हुन सकेको छैन । कोरोना महामारी फैलिँदो क्रममा रहेका कारण विद्यालयहरु यो शैक्षिक सत्रमा खुल्ने सम्भावना न्यून ...

अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र तालिवानी नेताको चीन भ्रमणले विश्व राजनीतिमा उब्जाएको नयाँ तरङ्ग

बेलायतमा गत महिना भएको जी—७ को बैठक पछि विश्व राजनीति विस्तारै तात्दै गएको छ । महाशक्ति राष्ट्र भन्ने अमेरिकाले विश्व राजनीतिमा अहिले आफुलाई पुनः स्थापित गराउन खोजिरहेको छ । विश्व अर्थ राजनीतिले पनि अमेरिका यतिखेर ...

एकताको प्रयासमा एमाले नेताहरु पुनः सक्रिय, नेपाललाई गठबन्धनबाट अलग्याउने रणनीतिमात्र

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट दरबारको बालकुनीबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै अब पार्टीमा कुनै स्थान नहुने बताउनु भएको तीन दिन पनि नबित्दै दुवै नेतालाई मिलाएर पार्टीलाई फुटबाट जोगाउन दोस्रो तहका ...

के नवनियुक्त प्रधानमन्त्री देउवाको पाँचौ कार्यकाल विवादरहित् होला त !

काठमाडौं– नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले अपरान्ह छ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने छ । नवनियुक्त प्रधानमन्त्री देउवाको यो पाँचौं कार्यकाल ...

खोक्रो राष्ट्रवादका नाममा विदेशी शक्तिकेन्द्रको सारथी बन्ने कि आत्मा समीक्षा गर्ने प्रधानमन्त्रीज्यू !

विभाजनको सङ्घारमा पुगेर एकताको झिनो आशामा अडेको नेकपा एमालेलाई मिलाउन ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरु आज पनि एकता जोगाउनकै लागि भन्दै छलफलमा जुटिरहेका छन् । एमाले भित्रको विवाद पार्टी सिद्धान्त, विचार र कार्यदिशा ...

ओली पासो थाप्दै खनाल–नेपाल आश गर्दै, एमालेको राजनीति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई सिध्याउन विभिन्न अस्त्र प्रयोग गर्दै आइरहेका छन् । आफ्नो स्वार्थका लागि पार्टी एकता गर्ने नामबाट कार्यदल गठन र विज्ञप्तीका ...

संसद् विघटनविरुद्धको हस्ताक्षर फिर्ता लिए, पार्टीलाई पूरानै संरचनामा फर्काउन ओली सहमत

काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएको बताउनु भएको छ । ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान आफु ...

रायमाझी पथमा प्रधानमन्त्री ओली, कलङ्कको टिका लगाउने कि मार्ग प्रशस्त गर्ने !

काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उर्फ केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एमालेका अधिकांश मन्त्रीहरुलाई विस्थापित गरेर जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका व्यक्तिहरुलाई मन्त्रीपदमा नियुक्ति गर्नु भएको ...

खोक्रो राष्ट्रवाद र असंवैधानिक कदम भित्र अल्झिएको संविधान र गणतन्त्र

काठमाडौं – नेपालको पछिल्लो राजनीतिका बारेमा नेपालका लागि भारतीय पूर्वराजदूतहरुले आ–आफ्नै धारणा सार्वजनिक गर्दै आएका छन् । नेपालको राजनीतिमा विशेष परिस्थिति सिर्जना हुने वित्तिकै भारतीय सञ्चारमाध्यमहरुले उछित्तो काट्ने गर्दथे । यस पटक भने नेपाली राजनीतिमा ...

निष्ठा र इमान्दारिताको राजनीतिबाट भागेर नहिडौं ः खिमलाल देवकोटा

काठमाडौं – बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरै जनाले थर्काएको सामाजिक सञ्जालमार्फत् खुलासा गर्नु भएको छ । डा. देवकोटामा आफ्नो स्ट्याटस‘ भागेर लुकेर, जालसाजी गरेर केही समय त ...