०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

विचार/दृष्टिकोण

जो कोहीको मनप्रिय गन्तव्य मनाङ

प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही ...

जागिर छोडेर किताब रोजेपछि…

फाइल तस्वीरकिताबै किताबको चाङ्गबाट उहाँ बाहिर निस्किनुभयो । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क हुनुहुन्थ्यो । हातमा थान पुस्तक समाउँदै भन्नुभयो, “यो चाहीँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु ।” वैशाख महिनाको कुरा हो ...

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?

फाइल तस्वीरएसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका ...

असारे गीतमा झल्किएको कृषि समाज

असारै खाउँला दुधिला मकै साउनै खाउँला खिर घरमा छैन शीतलु वचन मनमा छैन स्थिर– – –गैह्री खेतको मार्सी चामल पिसेर कसार सुनको झ्याली उघारी हेर्दा लागेछ असारजब असारको आगमन हुन्छ, सर्वत्र असारे लोकगीत गुञ्जिन थाल्छ ...

पर्यटकीय गन्तव्य बन्दै ठोरी

फाइल तस्वीरपर्सा, असार ९ गते । वि सं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आउनुभयो । तत्कालीन राजा महेन्द्रले ...

अन्तर्राष्ट्रिय योग दिवस सन्दर्भ : जीवन रुपान्तरणका लागि योग

युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।हठयोग प्रदीपिका । आजको मानिस व्यस्त छ । व्यस्त हुनु उसको बाध्यता हो । बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ...

ओझेलमा खुमखानी

फाइल तस्वीरतुलसीपुर, असार ६ गते । दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ स्थित ...

बन्ने होइन त करोडपति ?

वित्तीय साक्षरताको प्रशिक्षणका सिलसिलामा केही महिनाअघि राजधानीको एक विद्यालयका विद्यार्थीले गरेको प्रश्न आजसम्म मेरो मानसपटलमा गुञ्जिरहेको छ, ‘के म पनि करोडपति बन्न सक्छु ?’ त्यो १० वर्षको अबोध बालकलाई मैले त्यतिखेर भनेको थिएँ, अवश्य तिमीहरू ...

के के हुन् सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?

असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक ...

पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ

फाइल तस्वीरसिन्धुपाल्चोक, असार ३ गते । सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ ...