१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

विचार/दृष्टिकोण

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

तस्वीरःप्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै ...

विचार : दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली

तस्वीरः लेखक–शङ्कर नेपाल सूचना तथा प्रशारण विभागका महानिर्देशक हुनुहुन्छ) फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकाशको उमेर ६२ बाट बढाएर ६४ वर्ष पु¥याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र ...

क्षति न्यूनीकरणमा एकीकृत विपद् व्यवस्थापन प्रणाली

फाइल तस्वीरकाठमाडौं — नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ । विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली मोडलकै एकीकृत विपद् व्यवस्थापन प्रणालीमा नेपाल ...

सङ्घीय व्यवस्था राम्रो, तर अभ्यास गलत भयो

फाइल तस्वीरमुलुक सङ्घीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन समाजको अवस्था निकै जटिल एवम् कष्टकर थियो । पूर्वाधारका सबै संरचना बनिसकेका थिएनन् । बनेका संरचनाबाट पनि नागरिकले अपेक्षाकृत सेवा ...

प्रधानमन्त्रीको भारत भ्रमण र हाम्रा विशेष प्राथमिकता – हवाई रुट र बिद्युत व्यापार

तस्वीरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब रुपैयाँ लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका ...

राजसंस्था विस्थापित गर्नुमात्र गणतन्त्र होइन

काठमाडौं — नेपाली जनताले लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छन् । ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त ...

गणतन्त्र दिवस विशेष : के जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थामा यी कुराहरु छुट थियो त ?

काठमाडौं — नेपालले छोटो समयमै धरै राजनीतिक उथलपुथल भोग्यो । हामी यो अर्थमा भाग्यमानी छौँ कि दुईवटा राज्य व्यवस्था भोग्दैछौँ । तीनवटा राज्य व्यवस्था ब्यहोर्ने मेरा हजुरबा जीवित हुनुहुन्छ । न्याय र स्वतन्त्रताका विरुद्ध लड्ने ...

सशस्त्र द्वन्द्वदेखि सङ्घीय गणतन्त्रसम्म : केही अवलोकन

नेपालको विगत तीन दशकमा उठेका राजनीतिक सवालहरु सशस्त्र द्वन्द्व, शान्ति प्रकृया, अन्तरिम संविधान, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माणलगायत सामाजिक र राजनीतिक क्षेत्रमा देखिएको परिवर्तनको अवलोकन र दृष्टिकोणलाई यस आलेखमा उल्लेख गरिएको छ । सशस्त्र ...

गणतन्त्र स्थापना हुनु वास्तविक आधुनिक युगको सुरुआत हो

आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । अर्थात् दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको थियो । राजाको जेठो ...

यति सानो प्राप्तिले पनि जनताले खुसी मनाउँदा रहेछन् !

भौगोलिक रूपमा नेपालको दुर्गम क्षेत्र कर्णाली प्रदेशका अधिकांश जिल्लामा गत वैशाखको पहिलो हप्ता नै पाठ्यपुस्तक पुगे । ती जिल्लाका हाम्रा समाचारदातालाई पनि यस वर्ष अचम्म लागेछ र हामीलाई ‘सेयर’ गरे । “सर, यसपटक त अचम्मै ...