२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

विचार/दृष्टिकोण

जबसम्म नागरिकमा राज्य मेरो हो भन्ने अनुभूति हुँदैन, तबसम्म लोकतन्त्रलाई सवल र सुदृढ बनाउन सकिँदैन

देश र जनताको मुक्ति एवं परिवर्तनको आकाङ्क्षासहित गरिएको जनयुद्ध र जनआन्दोलनले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित गरेको छ । नेपाली जनताको झण्डै ७५ वर्ष लामो बलिदानीपूर्ण सङ्घर्षको परिणाम आज देशको राजनीतिक व्यवस्थामा गुणात्मक परिवर्तन आएको ...

विचारः सम्भव छ सफा नेपाल

फाइल तस्वीर तपाईं बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैं बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि ...

टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे !

पोखरा — फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०÷१५ ...

जाडोमा हृदयाघातको उच्च जोखिम

काठमाडौं — नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने ...

‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’

काठमाडौं – पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु ...

बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश

भक्तपुर — बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको आक्रोस । ...

वर्षान्त २०२२: महामारी, जलवायु प्रकोप र बढ्दो भू–राजनीतिक तनावले तड्पिएको वर्ष

काठमाडौं – कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ । चुनौती नै चुनौतीको ...

प्रचण्डले राजनीतिलाई क्षणभरमै पासा पल्टाइदिए !

काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेस अहमता र दम्भले अकल्पनीय रुपमा सत्ताबाट सडकमा पुगेको छ । ढेड वर्ष अघि नेकपा माओवादी केन्द्रको आडमा सत्तारोहण गर्न पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र संसद्को ठूलो दलको हुँकार अभिशाफ ...

आलेखः जुम्लाका तीन भाग्यमानी छोरी

कर्णाली (रासस) — भनिन्छ २००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीवासीले एक वर्षपछि मात्रै थाहा पाएका थिए । विसं २०१५ सम्म भएका राजनीतिक घटनाक्रमका बारेमा पनि कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ता बताउने गर्दछन् । ...

म त आजसम्म व्यर्थमा रहेछु ,संसारमा आनन्द खोज्दै थिए !

हामी जवसम्म मानव जीवन प्राप्तीको अभिप्राय तथा खास प्रयोजन बुझदैनौं वा जान्दैनौं तबसम्म आफूलाई अज्ञानी सम्झेमा अत्युक्ति नहोला । किनकी आफुले आफुलाई बुझदैनौ भने आयका बारे के बुझ्दछौं । वास्तविक रुपमा भन्नुपर्दा हाम्रो मानब जीवनको ...