१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

विचार/दृष्टिकोण

सम्पादकीय कक्षमा व्यवस्थापकीय हस्तक्षेप कति भयो ? देखिने र हुने सम्पादक को ?

काठमाडौं — यस लेखका लागि बर्दिया पाताभार–न्यौलापुरकी किशोरी सुस्मा सोनाहाप्रति आभारी हुनुपर्छ । मैले भेट्दा उनी ११ कक्षामा पढथिन् । पढेर के बन्ने इच्छा छ, भनेर सोध्दा उनले भनिन् —पत्रकार ।–किन ?– हामी सोनाहाको कथाव्यथा ...

साधनस्रोतको बाँडफाँड न्यायोचित हुन नसक्दा सङ्घीयताप्रति नै गलत धारणा बन्न गयो

नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा ...

‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’

‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो¥याउनुभयो, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ? ...

प्रजातन्त्र र प्रेस एकअर्काका परिपूरक हुन्

एकराज पाठक विं.सं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त ...

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

वि.सं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा ...

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

शङ्कर खरेल राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै प¥यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज ...

नेपाली राजनीतिको सात दशक : चुच्चे ढुङ्गो–छैन टुङ्गो

काठमाडौं — नेपालका राजनीतिक दलहरुले अधिकारका लागि पटकपटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आम जनतासम्म पुर्‍याउन उनीहरुका लागि सधैँ चुनौतीको विषय बनिरह्यो ...

राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा

नेपाली राजनीतिले थुप्रै उतारचढाव पार गर्दै आएको छ । विभिन्न कालखण्डमा ठूला परिवर्तनहरू पनि भए तर त्यसको उद्देश्यअनुसार परिणाम भने आउन सकेन । राजनीति सुकिलो हुनुपर्नेमा फोहरी बन्यो । नेताहरू निर्लोभी हुनुपर्नेमा लोभी भए । ...

जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकाङ्क्षा

नेपाली इतिहासमा दशवर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा ...

सन्दर्भ जनयुद्ध दिवसः नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

फाइल तस्वीरएक सय चार वर्षीय जहाँनीया राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यसघरमा कन्या राम्री रहिछन् भने ...