१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

विचार/दृष्टिकोण

आहा ! टुँडिखेल

काठमाडौँ, भदौ २६ गते । राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहनुभएका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । “अन्य देशका सहरमा जताततै यस्तै खुल्ला हरियो चौर देखिन्थ्यो, अहिले आफ्नै देशको राजधानीमा ...

बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य

काठमाडौँ, भदौ २६ गते । मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, ...

आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र

काठमाडौँ, भदौ २५ गते । हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो व्यक्ति आर्थिक रूपमा विपन्न र साधनहीन ...

रसुवा बाढी र आगामी कार्यदिशा

काठमाडौँ, भदौ २४ गते । हालै रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी मात्र नभई कसैले अनुमानसम्म लगाउन नसकिने प्राकृतिक प्रलय नै हो । विगतमा पनि हिमताल विस्फोट भई पटकपटक आएका बाढीका आधारमा यसलाई विज्ञानमा आधारित ...

युवा पुस्ताको बढ्दै राजनीतिक भूमिका

काठमाडौँ, भदौ २३ गते । विश्व राजनीति पछिल्ला दशकहरूमा गहिरो संरचनात्मक परिवर्तनको चरणबाट गुज्रिरहेको छ, जसको केन्द्रमा युवा पुस्ताको बढ्दो राजनीतिक सक्रियता र प्रभाव स्पष्ट रूपमा देखिन्छ । विशेषतः जेन जेड पुस्ताको उदयसँगै राजनीतिक सहभागिता, ...

हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग

काठमाडौँ, भदौ २० गते । विश्वभर बढ्दो हरितगृह ग्यास उत्सर्जनका कारण औसत तापक्रम बढिरहेको छ । तर, अन्य भूभागको तुलनामा हिन्दूकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा निकै बढी छ । यसलाई उचाइमा निर्भर ...

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ, भदौ १९ गते । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ । कोही आफन्तको तस्बिर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन् । कसैको आखाँमा आशा छ भने कसैको मुहारमा ...

व्यावसायिकताको बाटोमा भलिबल

काठमाडौँ, भदौ १८ गते । नेपालमा हालैका वर्षमा खेलकुदमा व्यावसायिकता मौलाउँदै गएपछि सम्बन्धित खेलका खेलाडीमा केही हदसम्म भए पनि राहतको महसुस हुन थालेको छ । नेपालमा खेलेर बाँच्न सकिने अवस्था नभएपछि वैदेशिक रोजगारका लागि विभिन्न ...

विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

काठमाडौँ, भदौ १७ गते । प्राकृतिक विपत्तिका अगाडि मानिस निसहाय बन्छ, तर उसको अदम्य साहस, संयम र पुनरुत्थानको चेतना कहिल्यै पराजित हुँदैन । प्रकृतिको अनुपम वरदान, हिमशृङ्खलाहरूको काख र अद्वितीय संस्कृतिको धनी हाम्रो देश आज ...

विपद्मा सञ्चार र यसको महत्व

काठमाडौँ, भदौ १२ गते । भनिन्छ–सूचना खान त मिल्दैन, तर सूचना नपाउँदा मानिस भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो । ...