१५ फागुन २०८२, शुक्रबार
जलेश्वर, फागुन १५ गते। जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, …छाप जिन्दावाद, ।जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, … छाप जिन्दावाद, ।जात पर न पात पर, मोहर लगाऊ …छाप पर,…भैया जिन्दावाद, …भैया जिन्दावाद,जिन्दावाद, जिन्दावाद…छाप जिन्दावाद ।‘जोगिरा सररर, सररर, सररर । जोगिरा ...
१५ फागुन २०८२, शुक्रबार
काठमाडौँ, फागुन १५ गते। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ । खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा ...
१४ फागुन २०८२, बिहिबार
काठमाडौँ, फागुन १४ गते। यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा महिला नेताहरुको उमेदवारीलाई हेर्ने हो भने नेपाली समाजमा महिलाले गर्नुपर्ने सङ्घर्ष अझै धेरै छ भन्ने स्पष्ट गर्दछ । त्यसो त नेपाली महिलाहरुको राजनीतिक ...
१४ फागुन २०८२, बिहिबार
काठमाडौँ, फागुन १४ गते । “मतदाता सूचीमा नाम कहाँ हेर्ने होला ?’’ निर्वाचन आयोगको कार्यालय, कान्तिपथको मूल ढोकाबाट सुरक्षा जाँज गरेर भित्र छिरेपछि क्यान्टिनमा चिया खाइरहेका कर्मचारीलाई एक मतदाताले सोधे । अन्दाजी ५० वर्षीय ती ...
१३ फागुन २०८२, बुधबार
काठमाडौँ, फागुन १३ गते । लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो । निर्वाचन प्रणालीलाई समयानुकूल सुधार नगर्ने हो भने लोकतन्त्रको संस्थागत मजबुती कमजोर ...
१२ फागुन २०८२, मङ्गलबार
काठमाडौँ, फागुन १२ गते। नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन । हरेक दिन पत्रपत्रिका र समाचारका ‘हेडलाइन’हरू सडक दुर्घटना र ज्यान गुमाउनेहरूको तथ्याङ्कले भरिएका हुन्छन् । अस्ति मात्रै पोखराबाट काठमाडौँतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना ...
११ फागुन २०८२, सोमबार
सुनसरी, फागुन ११ गते। नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ । वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, ...
११ फागुन २०८२, सोमबार
झापा, फागुन ११ गते। झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ । मेचीनगर–१ गाडागल्ली निवासी ...
११ फागुन २०८२, सोमबार
काठमाडौँ, फागुन ११ गते । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि शासन गर्न पाउँछन् या आधिकारिकरूपमा सेवा गर्न पाउँछन् भन्ने मान्यता छ । यो नयाँ नभएर धेरै पहिलेदेखिको मान्यता हो र आज पनि ...
०८ फागुन २०८२, शुक्रबार
झापा, फागुन ८ गते। परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि ...