२८ कार्तिक २०८१, बुधबार
जाडोयाम सुरु हुन लागेसँगै चिसोबाट बच्न घर, कार्यालय वा अन्य व्यावसायिक भवन तातो राख्न ऊर्जाको खपत बढी हुने गर्दछ । जलवायु परिवर्तनका कारण बर्सेनि गर्मीमा अत्याधिक गर्मी र जाडोमा पनि निकै जाडो हुने क्रम बढ्दै ...
२७ कार्तिक २०८१, मङ्गलबार
‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले ...
२६ कार्तिक २०८१, सोमबार
सुर्खेत, कात्तिक २६ गते । आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित हुनुहुन्छ । “हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भन्नुभयो, “हामी मान्छे त गन्दैनौँ, तर हाम्रो ...
२५ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक २५ गते। स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो । तर, पछिल्लो समय स्वच्छ र स्वस्थ वातावरण हराउँदै गएकाले वातावरण संरक्षणगर्नु जरुरी छ । सामान्यतया, वातावरण संरक्षण भनेको पृथ्वीका ...
२४ कार्तिक २०८१, शनिबार
भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते ।बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् । हिमालको अस्तित्व मिटिने चिन्ता हिमालमा के हुनसक्छ अन्य असर रु पैरवीमा जोडबल निरन्तर कोप २८ ले बढाएको उत्साह आगामी कोपमा ...
२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । नेपालको सामाजिक, राजनीतिक परिवेशलाई छोटो शब्दमा अथ्र्याउनुप¥यो भने भन्ने गरिन्छ ‘मनसुन र भनसुनले चलेको देश ।’ यो वर्ष मनसुनको याम अन्त्य नेपालबाट बिदा भएको छ । सामान्यतया प्रत्येक वर्ष जेठ ...
२२ कार्तिक २०८१, बिहिबार
सन् १९२० मा सुरु भएको विश्वको सबैभन्दा पुरानो सार्वजनिक सेवा प्रशारण ९पीएसवी० संस्थाको रूपमा रहेको बीबीसीको स्वतन्त्र प्रशारण संस्था र जापानको एनएचकेबाट प्रभावित भएर नेपालमा पनि सरकारको नियन्त्रण बाहिर स्वतन्त्र रुपमा सार्वजनिक प्रशारणको अवधारणाको विकास ...
२१ कार्तिक २०८१, बुधबार
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा मनाइने छठ पर्व मङ्लबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासकासाथ मनाइँदैछ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरुको महान चाड हो, ...
२१ कार्तिक २०८१, बुधबार
‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ ...