२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रास्वपा सचिवालय बैठक आज बस्दै ★   सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर ★   नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दैनिक चारघण्टा बन्द ★   पूर्वपञ्चहरू पुनः एकत्रित हुँदै गणतन्त्रविरुद्ध हुंकार सुरु, मेयर बालेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मको आलोचना ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः सांसद शिशिर खनाल ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय ★   वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल ★   छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ ★   पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव ★   रास्वपाको सचिवालय बैठक बुधबारका लागि आह्वान ★   नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे ★   भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छः महामन्त्री थापा ★   ‘काङ्ग्रेसभित्र आन्तरिक समीक्षा जरुरी’ ★   राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै होः प्रधानमन्त्री ओली ★   बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने ★   गुरुकुलले मौलिक सभ्यताको पुनःजागरण गर्नुपर्नेमा जोड

विचार/दृष्टिकोण

तिहारमा दाजुभाईलाई स्वस्थ उपहार

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रुपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई ...

नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

काठमाडौँ, कात्तिक १२ गते । विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ...

प्रजातन्त्रका लागि बन्दुक बोकेकी द्वारिकादेवी

विसं २०१६ जेठ १६ गते बुधबारको तत्कालीन गोरखापत्र दैनिकले आफ्नो पहिलो पृष्ठमा शीर्षकमा समाचार छाप्यो । त्यसको मुख्य शीर्षक थियो ‘नेपालको पहिलो निर्वाचित मन्त्रिमण्डल सङ्गठित ।’ अनि त्यसमा उपशीर्षकहरू राखिएको थियो– प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला, ...

के एआईले मानिसजस्तै सोच्न सक्छ ?

काठमाडौँ, कात्तिक ११ गते । कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पु¥याउँछ । उदाहरणका ...

सुस्तावासीको जीवन कष्टकर

नवलपरासी, कात्तिक७ गते। “हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीं बा । नहीं हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात “हामी नेपाली भए पनि ...

जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाममा सरकारको दायित्व

काठमाडौँ, कात्तिक ७ गते। स्वास्थ्य सेवा हरेक नागरिकको व्यक्तिगत, सामाजिक, आर्थिक र समग्र विकाससँग जोडिएको हुनाले आम जनताका लागि प्रत्यक्ष चासोको विषय हो । नागरिकका लागि स्वास्थ्य सेवा प्रदान गर्न बन्ने नीति, नियम, योजना र ...

परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, कात्तिक ६ गते । प्रायः परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरुमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ ...

सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा

काठमाडौँ, कात्तिक ५ गते। भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चार माध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्तराष्ट्रसङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र ...

सन्तुलित परराष्ट्र नीति नै हाम्रो मार्गदर्शन

काठमाडौँ, कात्तिक ४ गते। हाम्रो जस्तो मिश्रित निर्वाचन प्रणाली भएका मुलुकमा कुनै एउटा दलले स्पष्ट बहुमत ल्याउनसक्ने देखिँदैन । त्यतिबेला दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउनुपर्ने हुन्छ । यसअघि संसदमा तेस्रो राजनीतिक दलले ...

सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा

काठमाडौँ, कात्तिक ४ गते। पछिल्ला दुई वर्षमा राष्ट्रिय समाचार समिति (रासस)मा स्पष्ट देखिएका चार पक्ष छन– श्रव्यदृश्य सेवा, मातृभाषा समाचार सेवा, मिडिया सङ्गा्रहालय र मध्यरात अर्थात् २४सै घण्टे सेवा । अघिल्ला दुई सेवाबारे यसअघिका व्यवस्थापनले ...