३० फागुन २०७९, मङ्गलबार
अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोष मानिहाल्ने अवस्थामा छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक बाटोतर्फ नै अग्रसर भइरहेको ...
२६ फागुन २०७९, शुक्रबार
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व राजनेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । १५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएयता उहाँ तेस्रो राष्ट्रपति बन्नुभएको छ । राष्ट्रिय एकताको प्रवद्र्धन, संविधानको ...
२४ फागुन २०७९, बुधबार
अहिले नेपाल पुनः राजनीतिक ध्रुवीकरणमा जान लागेको हो कि भन्ने आभाष भएको छ । लामो ऐतिहासिक पृष्ठभूमि भएको नेपालमा विभिन्न कालखण्डमा विभिन्न खाले ध्रुवीकरण हुँदै आएका छन् । ध्रुवीकरण र परिवर्तनको एक अर्कोसँग अन्योन्याश्र्रित सम्बन्ध ...
२३ फागुन २०७९, मङ्गलबार
आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, ‘तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । ...
१२ फागुन २०७९, शुक्रबार
नेपालको संविधानले राष्ट्रको अभिभावक र संविधानको संरक्षकका रूपमा स्थापित गरेको राष्ट्रपति पदको निर्वाचनलाई राजनीतिक शक्तिहरू, सञ्चारमाध्यमहरू र आम समुदायले सर्वत्र चासोका साथ हेरेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्भावित राजनीतिक परिदृश्य, ...
१० फागुन २०७९, बुधबार
प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले देशमा राजनीतिक स्थिरताको ...
१० फागुन २०७९, बुधबार
काठमाडौं — यस लेखका लागि बर्दिया पाताभार–न्यौलापुरकी किशोरी सुस्मा सोनाहाप्रति आभारी हुनुपर्छ । मैले भेट्दा उनी ११ कक्षामा पढथिन् । पढेर के बन्ने इच्छा छ, भनेर सोध्दा उनले भनिन् —पत्रकार ।–किन ?– हामी सोनाहाको कथाव्यथा ...
०८ फागुन २०७९, सोमबार
नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा ...
०८ फागुन २०७९, सोमबार
‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो¥याउनुभयो, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ? ...