२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

विचार/दृष्टिकोण

नौजवानका पाखुरा र दिमाग देश विकासका लागि उपयोग गर्ने कि जनसाङ्खिक लाभको समयअवधि मात्र गनेर बस्ने ?

तस्वीर रासस काठमाडौं — आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो । बढ्दो जनसङ्ख्यालाई पृथ्वीले कसरी धान्ला भन्ने चिन्ता ...

स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम

तस्वीरकाठमाडौं — नेपालको संविधानअनुसार तोकिएको दिन अर्थात असार १० गतेभित्रै अधिकांश स्थानीय तहले आफ्नो सभासमक्ष बजेट पेश गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै तीन तहका सरकारहरुले आर्थिक वर्ष थालनी हुनुअघि वर्षभरि गरिने योजना र त्यसको कार्यान्वयनका ...

आर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार

विश्व सङ्कटको केही समय पहिलेदेखि नै आर्थिक मन्दीको दबाबमा नेपाल पर्न थालेको थियो । खासगरी कोभिड–१९ पछि भने विश्वले भोगेको आर्थिक मन्दीको प्रभावबाट नेपाल जोगिन सकेन । आर्थिक मन्दीबाट बच्न वस्तु आयातमा प्रतिबन्ध लगाइयो, मौद्रिक ...

चुरे संरक्षणको खाँचो

काठमाडौं — नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ असार २ को निर्णयनुसार चुरे क्षेत्र भौगर्भिक रुपमा कमजोर, धेरै पानी पर्ने र जलाधारको महत्वपूर्ण क्षेत्र, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुहरुको वासस्थान, जैविक ...

प्राकृतिक सौन्दर्यले भरिपूर्ण साल्पापोखरी, पर्यटकको प्रतीक्षामा

भोजपुर — साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि ...

समाजवादी मोर्चा किन ? गठबन्धन र सिङ्गो राष्ट्रिय राजनीतिमा मोर्चाको स्थान कहाँ रहला ?

काठमाडौं — आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ...

उपयुक्त दृष्टिकोण र जनशक्तिविनाको योजना तर्जुमाले विकासको प्रयास प्रभावकारी बन्न सकेन

काठमाडौं — दशकौँदेखि विकास हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । यसैका लागि विकासको प्रारम्भदेखि नै योजनावद्ध विकासको अभ्यासमा छौँ । खासमा योजना प्रणालीको उद्देश्य नै विकासमा रुपान्तरण ल्याउनु हो । तथापि योजना तर्जुमासम्बन्धी सही बुझाई ...

‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता

काठमाडौं — स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान ...

जलवायु परिवर्तन र मानव स्वास्थ्य एक अर्काका प्रतिद्वन्द्वी

फाइल तस्वीर नेपालमा पछिल्लो समय जनवायु परिवर्तनको प्रभावस्वरुप अत्यधिक गर्मी महशुस गर्न थालिएको छ । अनपेक्षित रुपमा मौसममा भएको परिवर्तन जलवायु परिवर्तनको प्रभाव हो । पानी पर्ने चक्रीय प्रणालीमा फेरबदल र तापक्रम वृद्धिभएको महशुस गर्न ...

सरकारले नागरिकको आवाज सुन्नुपर्छ !

काठमाडौं — काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा ...