१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

विचार/दृष्टिकोण

सादा जीवन उच्च विचारका अनुयायी राजेश्वर नेपाली एक ‘इन्साइक्लोपिडिया’

काठमाडौँ — राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उहाँको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी ...

निर्यात उद्योग र हस्तकलामा देखिएका समस्या

नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज हुन सकेको छैन । कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । विश्वका अन्य मुलुकमा भन्सारमा ...

द्वन्द्वको शान्तिमा रुपान्तरणका अभ्यास

समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै सम्भव हुन्छ । व्यक्तिभित्र पनि द्वन्द्व हुन्छ । परिवारमा पनि द्वन्द्व हुन्छ, समाजमा पनि द्वन्द्व हुन्छ र राष्ट्रमा पनि । राज्यभित्र पनि द्वन्द्व हुन्छ, ...

गान्धीका अनुयायी गिरिलाई सम्झँदा

काठमाडौँ — राजनीतिमा लाग्नेहरु गर्वका साथ भन्ने गर्छन् जोगी बन्न पनि कसैले राजनीति गर्दैन । समाजसेवाको पवित्र क्षेत्र राजनीति, हिजोआज सत्ता र शक्तिमार्फत आयआर्जन गर्ने सबैभन्दा आकर्षक पेशामा रुपान्तरण भएको छ । प्रजातान्त्रिक संस्कारको अभ्यास ...

राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

फाइल तस्वीरकाठमाडौँ — नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष ...

सबैका लागि सुरक्षित ‘साइबर स्पेस’

फाइल तस्वीरकाठमाडौँ — सूचना तथा सञ्चारको क्षेत्रमा पछिल्ला दिनहरुमा खासगरी तीन वटा विषयले बारम्बार चर्चा पाएको अवस्था छ । पहिलो हो, मोबाइल नेटवर्क तथा इन्टरनेट सुविधा देशभित्रको जुनसुकै बस्ती, राजमार्ग तथा सार्वजनिकस्थलमा उपलब्ध हुनुपर्ने र ...

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

फाइल तस्वीरभरतपुर — पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला ...

अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला

फाइल तस्वीरपोखरा — पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गर्नुभएकी मगरले पढाई पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा हुनुहुन्छ, तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा ...

मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी

प्रतिकात्मक तस्वीर वालिङ — वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको छ । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आउनुभएकी उहाँ र श्रीमान्बीच अकस्मात झै–झगडा हुन थाल्यो ...

असहज बनेको भ्रष्टाचार नियन्त्रण

तस्वीर : बेनीबहादुर कार्की काठमाडौँ — भ्रष्टाचारको जालोमा जेलिएको नेपालमा अहिले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सय किलो सुन प्रकरण चर्चाको विषय बनेको छ । यसअघि भ्रष्टाचारको कारबाहीको सन्दर्भमा ठूला माछालाई ...