०६ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै काङ्ग्रेस ★   नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट ★   निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र ★   जलवायु वित्तको आकार नबढे एनडिसीका महत्वकाङ्क्षी लक्ष्य अधुरै रहने ★   ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ ★   स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय ★   राष्ट्रपति पौडेलद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान ★   चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन ★   विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन ★   अध्यक्ष दाहालद्वारा जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध ★   नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न मुख्यमन्त्री आचार्यको निर्देशन ★   ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात ★   बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय ★   अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित ★   प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने ★   दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस ★   महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर ★   बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँः मन्त्री अधिकारी ★   विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ ★   पूर्वी तराईमा भाक्का खानेको भीड

विचार/दृष्टिकोण

शान्ति सम्झौताका १८-वर्ष दमननाथ र पद्मरत्नलाई सम्झँदा

काठमाडौँ, मङ्सिर ५ गते । गत मङ्गलबार मध्यराति एउटा इमेल आयो, विद्याधर मल्लिकलाई सम्बोधन र नेपाल शान्ति प्रतिष्ठानसँग आवद्ध अरू आठजनालाई कपि गरेको । हेरेँ शान्ति र द्वन्द्व व्यवस्थापनका विश्व प्रसिद्ध प्राध्यापक जोन पल लेदरकको ...

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौँ, मङ्सिर ५ गते । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । ...

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा

हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा ...

कोप २९ र पहिलो हप्ताका उपलब्धि

काठमाडौँ, मङ्सिर २ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन ९कोप २९० २०२४ नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा चलिरहेको छ । पहिलो हप्ताको अन्तिम दिनसम्म आइपुग्दा यो सम्मेलनमा के ...

लागुऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत

झापा, मङ्सिर २ गते । “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज, घिन र ...

छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका ...

कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा

बाकु, कात्तिक २९ गते। अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरुभएको जलवायु परिवर्तनसम्बन्धी संयुक्तराष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९)को आज चौथो दिन जारी छ । ...

सामा चकेवा : दाजुभाइ सम्झदै मिथिलानी

महोत्तरी, कात्तिक २९ गते । मधेशको प्राचीनकालदेखि सांस्कृतिक तथा लोकपरम्पराका चाडवाडको केन्द्र रहँदै आएको मिथिलाक्षेत्र अहिले सामाचकेवा पर्वको उत्कर्षमा छ । कात्तिक शुक्लपञ्चमी अर्थात् छठ पर्वको दोस्रो दिन शुरु भएर कात्तिक पूर्णिमाका दिन समापन गरिने ...

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

काठमाडौँ, कात्तिक २८ गते । ‘नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा रहनुभएका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्नुहुन्थ्यो । सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मनुभएकी अभिनेत्री मनिषाको छायाँ ...