१३ घन्टा अगाडि
काठमाडौँ, वैशाख २९ गते । एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम ...
२६ बैशाख २०८२, शुक्रबार
काठमाडौँ, वैशाख २६ गते । सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्मा अलथानीले हिमालमा हिउँ हराउँदै गएको र ‘हिमालमा जीवन छैन’ जस्तो अनुभव भएको बताउँदा उहाँले विश्व समुदायको ध्यान जलवायु परिवर्तनको गम्भीर समस्यातर्फ खिच्नुभयो । उहाँको ...
२५ बैशाख २०८२, बिहिबार
काठमाडौँ, वैशाख २५ गते । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना गर्दै छ । यो संवादमा विशेषगरी जलवायुजन्य सङ्कटको विषयमा छलफल गर्ने र एउटा निचोड निकाल्ने छ । निचोड निकालेपछि निचोडअनुसार ...
२४ बैशाख २०८२, बुधबार
काठमाडौँ, वैशाख २४ गते । बागमती प्रदेश सरकारले पहिलोपटक वैशाख २४ ‘सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा’को घोषणा गरेको छ । प्रदेशसभाले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ लागू भएको ...
२४ बैशाख २०८२, बुधबार
काठमाडौँ, वैशाख २४ गते । आज वैशाख २४ गतेअर्थात् राष्ट्रिय पत्रकारिता दिवस । नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशनमा आएको सम्झनामा मनाइने यो दिवस समस्त नेपाली पत्रकारका लागि गौरवको दिन पनि हो । आजभन्दा १२५ ...
२४ बैशाख २०८२, बुधबार
काठमाडौँ, वैशाख २४ गते । एक पटक कक्षाबाट बाहिरिँदै गर्दा लालदेउसा राई भन्दै हुनुहुन्थ्यो, पत्रकार पहिले जन्मिए, त्यसपछि मात्र संसारमा पत्रपत्रिकाको जन्म भएको हो । केही जिज्ञासु विद्यार्थी कक्षा कोठा बाहिर पनि झ्याम्मिएर उहाँको रमाइलो ...
२२ बैशाख २०८२, सोमबार
काठमाडौँ, वैशाख २२ गते । नेपालको राजनीतिक इतिहासमा २०६३ सालको विस्तृत शान्ति सम्झौता एउटा कोसेढुङ्गा हो, जसले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य ग¥यो । तर द्वन्द्व सकिएको झन्डै दुई दशक पुग्न लाग्दासमेत द्वन्द्वबाट ...
२१ बैशाख २०८२, आइतबार
काठमाडौँ, वैशाख २१ गते । प्रविधिको तीव्रतर विकाससँगै देश आधुनिक युगतर्फ अघि बढेको छ । मानिसहरूले नयाँनयाँ प्रविधिको खोजी गर्दै छन् । प्राविधिक क्षेत्रमा भइरहेका नयाँ आविष्कारहरूले दैनिक जीवनलाई अझ सरल र सहज बनाउँदैछ । ...
१९ बैशाख २०८२, शुक्रबार
काठमाडौँ, वैशाख १९ गते । नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवसका रूपमा मनाउँदै आइरहेको छ । यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आठौँ संस्करण ‘सूचना प्रविधिको अभियान ः ...
१७ बैशाख २०८२, बुधबार
काठमाडौँ, वैशाख १७ गते । देशकै ठूलो भूगोल र जनसङ्ख्या भएको मधेस प्रदेश सरकारमा केन्द्र गठबन्धनकै सत्तारुढ दलहरु सहभागी छन् । २०७९ को निर्वाचनमा उदाएको, सात वर्षसम्म मधेसको सत्तामा कब्जा गरिरहेको जनता समाजवादी पार्टी ९जसपा० ...