०९ कार्तिक २०८१, शुक्रबार
सिरहा, कात्तिक ९ गते । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ । लहान नगरपालिका, राष्ट्रिय कृषक ...
०९ कार्तिक २०८१, शुक्रबार
पाल्पा, कात्तिक ९ गते । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो । “लामो ...
०९ कार्तिक २०८१, शुक्रबार
प्रविधिको प्रयोग गर्दै खेती गरिंदै । कञ्चनपुर, कात्तिक ९ गते । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ । विसं २०७४ देखि ...
०९ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरइलाम, कात्तिक ९ गते । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् । सन्दकपुर ...
०८ कार्तिक २०८१, बिहिबार
पर्वत ८ कात्तिक गते । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गर्नुभएकी क्षेत्रीले माछा, कुखुरा, ...
०८ कार्तिक २०८१, बिहिबार
डडेल्धुरा, कात्तिक ८ गते। सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुनुहुन्छ । यो उमेरमा उहाँले व्यावसायिक कृषि ...
०८ कार्तिक २०८१, बिहिबार
मुस्ताङ, कात्तिक ८ गते । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन र निर्यात गरेर मुस्ताङी किसानहरुले ९२ करोड रुपैयाँभन्दा बढी जिल्लामा भित्र्याएका छन् । यस वर्ष करिब सात ...
०७ कार्तिक २०८१, बुधबार
गलेश्वर, कात्तिक ७ गते। आइतबार साँझ एकाएक भएको असिना सहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । ...
०६ कार्तिक २०८१, मङ्गलबार
नारायणगढ, कात्तिक ६ गते। मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ । ...
०६ कार्तिक २०८१, मङ्गलबार
राँझा, कात्तिक ६ गते। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । ...