०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

कृषि/व्यवसाय

खाद्यले समयमै धान खरिद गरेपछि किसानहरु उत्साहित

दोधारा चाँदनी — खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् । ...

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

फाइल तस्वीरदमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा ...

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

फाइल तस्वीरकास्की — उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ ...

जन्मथलोमा तीन करोड लगानीमा बाख्रा फार्म

गलकोट — बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहेर भए पनि आफ्नै गाउँमा तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म ...

तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा

तनहुँ — व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लाग्नुभयो । उहाँसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय सुरु गर्नुभयो । करिब ...

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

इनरुवा—सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् । ...

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

जुम्ला —हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान ...

पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित

फाइल तस्वीरचितवन — धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ...

छ दशकदेखि भेडापालक किसान भन्दछन् ‘कृषि अनुदान भन्ने थाहा छैन’

फाइल तस्वीरबागलुङ — शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ ...

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान

फाइल तस्वीरनवलपरासी — नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले ...