१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँः मुख्यमन्त्री लामा ★   प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छः मुख्यमन्त्री पाण्डे ★   ‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’ ★   नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन ★   ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यकः प्रदेश प्रमुख ★   ‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’ ★   राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य ★   प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान ★   नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   कीर्तिपुर–४ मा काङ्ग्रेसका बानियाँ विजयी ★   स्थानीय तह उपनिर्वाचनः ३५ स्थानको नतिजा सार्वजनिक, ६ स्थानमा मत गणना जारी ★   ‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’

कृषि/व्यवसाय

मोरङको बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

बेलबारी — मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइदा रोगको लक्षण देखापरेको हो । ...

कावासोती नगरपालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण वितरण

नवलपुर — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका ...

एग्रो फार्ममा सर्वसाधारणको शेयर लगानी, पब्लिक कम्पनीमा रुपान्तरण

तस्वीरः राससभरतपुर— पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष ...

वैदेशिक रोजगारी छाडेर नवीनतम शैलि र प्रविधि पछ्याउँदै बाख्रापालन

गण्डकी — रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको ...

कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर ...

उत्पादनमा प्रेरक बन्दै अनुदान

गण्डकी — कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहनुभएको छ । विगतमा परम्परागत खोरमा बाख्रा पाल्नुभएकी उहाँले अहिले आधुनिक खोर निर्माण गर्नुभएको छ । दश बाख्राबाट सुरु गर्नुभएकी उहाँका खोरमा हाल २४ बाख्रा ...

आयातित तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्न सर्वोच्चको परमादेश

फाइल तस्वीरः तरकारी तथा फलफूलकाठमाडौं — सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज ...

दगाममा उत्पादित मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात

फाइल तस्वीरदमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले ...

टि टेस्टिङमा प्रतिकेजी १० हजार रुपैयाँको चिया बिक्री

इलाम — यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका हुन् । शनिबार ...

पाँचभाइको सुन्तलाखेती, एउटै पाटोमा पाँच सय बिरुवा

बागलुङ — बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । ...