१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरतनहुँ, कात्तिक १९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरः कोदोखेती । जुम्ला, कात्तिक १८ गते । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ ...
१५ कार्तिक २०८१, बिहिबार
पाल्पा, कात्तिक १५ गते । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ । रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ ...
१३ कार्तिक २०८१, मङ्गलबार
सिन्धुपाल्चोक, कात्तिक १३ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका ...
१३ कार्तिक २०८१, मङ्गलबार
तस्वीरमा व्यवसायिक रुपमा मौरीपालक किसान मोहराज उपाध्याय ।बागलुङ, कात्तिक १३ गते । जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले वार्षिक १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दनी गरिरहनुभएको छ । विगत तीन दशकभन्दा अघिदेखि निरन्तर ...
१२ कार्तिक २०८१, सोमबार
सुनसरी, कात्तिक १२ गते । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल ...
११ कार्तिक २०८१, आइतबार
चैनपुर, कात्तिक ११ गते। गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे । ...
१० कार्तिक २०८१, शनिबार
डोटी, कात्तिक १० गते । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल ...
१० कार्तिक २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पु¥याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिसकेको फूल वर्षाकै कारण ...
०९ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरः खाद्य व्यवस्था तथा व्यापार कम्पनी ।कास्की, कात्तिक ९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कास्कीस्थित पोखराको परिचय बने ‘जेठोबुढो’ नामक धान खरिद गरी बजारीकरण गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा फल्ने ...