२० मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अक्षयकोषका लागि जुट्यो ७४ लाख ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ★   ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’ ★   धानको समर्थन मूल्य तोकियो, ५० हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी ★   एक करोड बढीको लगानीमा बाख्रापालन ★   रामेछापको सुन्तलाले बजार पाएन ★   ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’ ★   सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा ★   बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै ★   को हुन् त बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ? ★   राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय ★   हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक ★   चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन्ः प्रधानमन्त्री ओली ★   स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा ★   छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु, २४ यात्रु घाइते ★   पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी ★   प्रधानसेनापति सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जानुहुने

कृषि/व्यवसाय

मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती होः किसान थारू

तस्वीरमा किसान टेकराज थारू तरकारी गोडमेल र स्याहारसुसार गर्दै । बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी ...

कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान

फाइल तस्वीर भरतपुर — चितवन जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो । अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी ...

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार

फाइल तस्वीररुकुमपश्चिम — कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका ...

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या

चितवन — चितवनका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको ...

चैतेधान रोपाइँमा व्यस्त किसान

मलेखु — धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् । चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए ...

बारामा ६२ हजार २० हेक्टर क्षेत्रफलमा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन

कलैया — बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका ...

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’

कञ्चनपुर — किसानका खेतमा सिँचाइ सुविधा उपलव्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ । ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलव्ध ...

चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

दमौली — तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर ...

कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोग बढ्न थालेपछि हराए परम्परात औजार

कञ्चनपुर — परम्परागत रुपमा कृषि कार्यमा प्रयोग हुँदै आएका औजारहरु हराउँदै जान थालेका छन् । कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोग बढ्न थालेपछि परम्परागत कृषिमा प्रयोग हुने सामान हराउँदै जान थालेका हुन् ...

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

बरहथवा — उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । मकैमा आकर्षक घोगा लागे पनि ...