२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरम्याग्दी — मुस्ताङबाट यस वर्ष ४९ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष ...
२२ मङि्सर २०८०, शुक्रबार
महोत्तरी — खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् । ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो । ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरअर्जुनधारा— कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिनुहुन्थ्यो । निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो । उहाँले ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीर गोरखा — बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो ...
१९ मङि्सर २०८०, मङ्गलबार
झापा — कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ...
१९ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरकञ्चनपुर — विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर्काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीले अहिलेसम्म ३० हजार क्विन्टल धान गरिद गरेको ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर घोराही — दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक ...
११ मङि्सर २०८०, सोमबार
भरतपुर — तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । ...