३० मङि्सर २०८०, शनिबार
भरतपुर — चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । ...
३० मङि्सर २०८०, शनिबार
फाइल तस्वीर मनहरी — मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान ...
२९ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरबारा — बारामा धान उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको हो । कृषि ...
२९ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरदाङ — घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तु बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको ...
२९ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीर सर्लाही — सर्लाहीका उखु उत्पादक किसानहरुले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै त्यहाँका उखु किसानहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरकञ्चनपुर— बेलौरी नगरपालिका –३ का समिर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहज रुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन । ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरगुल्मी — गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो । गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका मानबहादुर फुङ्जेली ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरतनहुँ — पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहनुभएका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरभरतपुर— चितवनको भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरडुम्रे — तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’ अगाडि बढाइएको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि यस्ता जमिनको उपयोग गर्दै आयआर्जनसँग जोड्न ...