१८ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सवारी दुर्घटनामा परी एक जनाको मृत्यु ★   लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रताः मुख्यमन्त्री लामा ★   मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा.कोइराला ★   ‘ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ’: अध्यक्ष बिजुक्छेँ ★   मिर्चैया घट्नाबारे छानबिन समिति गठन ★   चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने ★   कालीगण्डकी कोरिडोर एक साता बन्द हुने ★   रामजानकी विवाह पञ्चमीः अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती ★   माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेको छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश ★   धर्मले मानव जातिलाई अनुशासित बनाएको छः मन्त्री राई ★   तीनवटै सरकारले संस्कृति संरक्षणका लागि संस्थागत पहल लिन जरूरी छः संस्कृतिमन्त्री पाण्डे ★   काङ्ग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन ★   गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको पहल ★   यु–१९ एसिया कपः नेपालद्वारा अफगानिस्तान पराजित ★   नेपालको ऊर्जा क्षेत्रमा एडिबीको पाँच दशक विषयक तस्वीर प्रदर्शनी ★   निर्वाचनपछिको प्रतिक्रियाः मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताको भरोसा ★   उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदितः अध्यक्ष दाहाल ★   कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह ★   सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्री गुरुङको आग्रह

कृषि/व्यवसाय

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गर्दै ढकाल

कैलाली, असार १८ गते । राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले तीन वर्षअघि वि.सं २०७८ देखि ड्रागन फल खेती ...

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

धरान, असार १८ गते । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको ...

व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गर्दै चन्द्रबहादुर

गलकोट, असार १७ गते । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गरिरहनुभएको छ । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक ...

युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, असार १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा उहाँले ...

कोशीमा रोपियो १४ प्रतिशत धान

फाइल तस्वीरमोरङ, असार १४ गते । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए ...

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

फाइल तस्वीरकञ्चनपुर, असार १४ गते । आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका ...

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान दिने

फाइल तस्वीरकालीकोट, असार १३ गते । फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० रुपैयाँ अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै ...

बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्दै महानगर

चितवन, असार ११ गते । भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो कुरा ...

गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान

फाइल तस्वीरमनहरी, असार १० गते । हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०र८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ...

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

फाइल तस्वीरपर्वत, असार ९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले ...