०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

कृषि/व्यवसाय

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो

फाइल तस्वीरफुङ्लिङ — पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य ...

सोलुखुम्बुमा सुन्तलाको उत्पादन चार सय मेट्रिकटनभन्दा धेरै वृद्धि, किसानलाई बजारकै चिन्ता

सल्लेरी — हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको ...

चैते धानको प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर

फाइल तस्वीरकास्की — सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ । सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकून् ...

काभ्रेमा फागुन पहिलो साता बृहत् कृषि महोत्सव

फाइल तस्वीरकाभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आर्थिक ...

रतन साहले फलाए रङ्गीन काउली

सिरहा — सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न ...

कृषि पेसामा रमाउँदै धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आउनुभएका उहाँले आफ्नो ...

उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

इलाम — जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । ...

इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम

फाइल तस्वीरइलाम — सूर्योदय नगरपालिका–१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ । “पहिलो दिन आलु रोप्न १५ जना खेताला ...

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

फाइल तस्वीरबलेवा — बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै हुनुहुन्छ । उहाँले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहनुभएको छ । ...

किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक

फाइल तस्वीरजुम्ला — जुम्लामा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागिपरेका छन् । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला ...