०८ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड ★   पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत ★   कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही ★   शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती ★   आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम ★   चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला ★   उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार ★   शिक्षक आन्दोलनः पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै ★   महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने ★   ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ ★   जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या ★   सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो ★   कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु ★   गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास ★   साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श ★   पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून ★   जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य ★   वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ ★   बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान ★   दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

कृषि/व्यवसाय

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

पाल्पा, कात्तिक २२ गते । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको हो । करिब १२ रोपनी क्षेत्रफलमा गर्नुभएको तरकारी खेतीबाट उहाँले वार्षिक सात लाख आम्दानी गर्दै आउनुभएको ...

व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै

रामेछाप, कात्तिक २२ गते । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, ...

प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा बढ्न थाल्यो ट्याक्टरको प्रयोग

दार्चुला, कात्तिक २१ गते । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण ...

‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

म्याग्दी, कात्तिक २१ गते । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका ...

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

तनहुँ, कात्तिक २१ गते । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ...

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट

तस्वीरमा व्यवसायिक भुइँकटहर खेती गरेको किसान अर्जुन विष्ट ।सुनसरी, कात्तिक २१ गते । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि ...

धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग

बागलुङ, कात्तिक २० गते । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ । गत वर्ष पाँच सय ...

एउटै फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी

पाल्पा, कात्तिक १९ गते । पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले ...

तरकारी खेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर, कात्तिक १९ गते । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । ...

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

फाइल तस्वीरतनहुँ, कात्तिक १९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । ...