२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ ★   आज फाल्गुनन्द जयन्ती मनाइँदै ★   महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल ★   कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती ★   राष्ट्रपति पौडेल आज अजरबैजान जाने ★   आजको मौसमः देशभरको मौसम सामान्यतया सफा रहने ★   सरकारमा रहे पनि काङ्ग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला ★   अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने ★   गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो ★   प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि ★   व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग ★   अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन ★   पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा ★   प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागिः एमाले ★   दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

कृषि/व्यवसाय

कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध

तस्वीरमा असी वर्षीय किसान जीतुहर्क तामाङ ।उदयपुर, भदौ ९ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर जीतुहर्क अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट ...

कृषिबाटै परिवारको भविष्य निर्माण गर्दै बाबुराम

पर्वत, भदौ ८ गते । रोजगारीका लागि १० वर्षसम्म खाडी मुलुकमा भौतारिए पनि गतिलो कमाइ गर्न नसकेपछि स्वदेशमै फर्किएर व्यावसायिक तरकारी खेतीमा होमिनुभएका यहाँका एक कृषकले वार्षिक रु १५ लाखसम्म भित्र्याउन सफल हुनुभएको छ । ...

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

फाइल तस्वीरजुम्ला, भदौ ८ गते । जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच प्रालि ...

मकै र कोदो खेतीको विकल्पमा किबी

म्याग्दी, भदौ ५ गते । किबी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुनुहुन्थ्यो । वि.स. २०७५ मा बेलायत जाने ...

‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

फिक्कल, भदौ ५ गते । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ ...

कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित

जनकपुरधाम, भदौ ४ गते । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ । उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ ...

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै रमेश

इलाम, भदौ ४ गते । सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र ...

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रम ।काठमाडौँ, साउन ३२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

गलकोट, साउन ३२ गते । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाउनुभएका ...

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

टक्सार, साउन ३१ गते । जिल्लाका पशुपालक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि ...