११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कृषि/व्यवसाय

म्याग्दीको मरेनी र बुल आलु पकेट क्षेत्र कार्यक्रम

आलु खेती, फाइल तस्वीरम्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले ...

रासायनिक मलको माग अत्यधिक, समयमा मल नपाउँदा किसानहरु चिन्तित

रासायनिक मल, फाइल तस्वीरवीरगञ्ज — आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । सरकारले समयमा रासायनिक मल ल्याउन नसक्दा किसानहरुले समयमा रासायनिक मल पाउन नसक्ने अवस्था देखिएको हो । मलखाद ...

लोकपृय बन्दै अलैँची खेती, किसानले गरे २० करोड आम्दानी

अलैँची खेती, फाइल तस्वीरबेसिशहर – अलैँची दाना बिक्रीबाट यहाँका किसानहरुले रु. २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको ...

खेतीयोग्य जमिन नासिँदै जाँदा आयातित अन्नकै भर पर्नु पर्ने

फाइल तस्वीरगलेश्वर — म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै ...

लामो समयपछिको वर्षाले किसान खुसी

फाइल तस्वीरमङ्गलबारे — लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो । ...

किसानलाई जानकारी दिन डिजिटल मेसिन जडान

फाइल तस्वीरझापा — कनकाई नगरपालिकाले किसानलाई मोबाइल एपमार्फत कृषिसम्बन्धी जानकारी दिने उद्देश्यले डिजिटल मेसिन जडान गरेको छ । हेफर नेपालले नगरपालिकालाई सो डिजिटल मेसिन प्रदान गरेको हो । मेसिनको प्रयोगमार्फत किसानलाई पालिकाले डिजिटल प्रविधिमा जोडेको ...

पर्वतबाट करोडौंको सुन्तला निर्यात

फाइल तस्वीर पर्वत — जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान ...

विस्तार हुँदै चैते धानखेती

चितवन — जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार ...

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप दिन सुरु

फाइल तस्वीरचितवन — जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका ...

व्यावसायिक कृषिमा युवाको आकर्षण

ढोरपाटन — “विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी ...