१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कृषि/व्यवसाय

गुणस्तरीय बीउ उत्पादन गर्न गहुँ खेतीमा रगिन गरिँदै

गहुँ खेतीमा रगिन गरिँदै टिकापुर — कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा ...

झपक्कै फुले आँप, फूलले ढाके रुख

आँप फुलेको रुख, तस्वीर तुलसीपुर — वसन्त ऋृतुको मनोरम दृश्य, प्राकृतिक सुन्दरता आफैंमा अतुलनीय हुन्छ नै । मौसमी फलफुलहरु फुल्ने, फुलहरुको एक खालको बहार आउने मौसम हो । वसन्त ऋृतुको आगमनसँगै पूर्वदेखि पश्चिमसम्म तराई र ...

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

फाइल तस्वीरमङ्गलबारे — चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको ...

बाँझो जग्गा सदुपयोग गर्दै नवप्रवद्र्धन कोषमार्फत ओखर खेती

फाइल तस्वीरगलकोट — बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ...

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

मध्यविन्दु — भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने ...

चियाको पहिलो टिपाइ सुरु

फाइल तस्वीरमङ्गलबारे— इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो ...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

फाइल तस्वीरकाठमाडौं — सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ...

विदेशमा ठक्करः स्वदेशमा अवसर

ढोरपाटन — कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका ...

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

फाइल तस्वीरसर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय(दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गर्नुभएको छ । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उहाँले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा ...

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...