२१ असोज २०८१, सोमबार
म्याग्दी, असोज २१ गते । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक ...
२० असोज २०८१, आइतबार
फाइल तस्वीरबाँके, असोज २० गते । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका ...
२० असोज २०८१, आइतबार
फाइल तस्वीरबारा, असोज २० गते । जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको ...
१७ असोज २०८१, बिहिबार
बागमतीको बाढीले क्षति गरेको खेतको अवस्था ।ललितपुर, असोज १७ गते । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न ...
१६ असोज २०८१, बुधबार
तस्वीरमा सयपत्री फूल ।तनहुँ, असोज १६ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री विक्रीका लागि तयार भएको छ । याञ्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री विक्रीका लागि तयार भएको ...
१६ असोज २०८१, बुधबार
चौतारा, असोज १६ गते । सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा रु एक करोड ३२ लाख ...
१५ असोज २०८१, मङ्गलबार
महोत्तरी, असोज १५ गते । बर्दिवास–१ की एकल महिला भद्रकुमारी फुँयाल दृढ सङ्कल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पु¥याउँ भन्ने उदाहरण बन्नुभएको छ । यहाँ गीता नामले चिनिने भद्रकुमारीको मेहनत र लगनले उहाँको ...
१५ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरपर्सा, असोज १५ गते । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो । चालु ...
१५ असोज २०८१, मङ्गलबार
बाजुरा, असोज १५ गते । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा ...
१५ असोज २०८१, मङ्गलबार
बाँके, असोज १५ गते । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख ...