१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य ★   प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान ★   नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   कीर्तिपुर–४ मा काङ्ग्रेसका बानियाँ विजयी ★   स्थानीय तह उपनिर्वाचनः ३५ स्थानको नतिजा सार्वजनिक, ६ स्थानमा मत गणना जारी ★   ‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’ ★   भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित ★   एनपिएलः चितवनले टस जित्यो ★   हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन सुरु गर्ने तयारी ★   सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान बरामद ★   स्थानीय तहको उपनिर्वाचनः नलगाडा नगरपालिकाको उपप्रमुख र ग्रामनाथ गाउँपालिकामा माओवादी विजयी ★   उपनिर्वाचन: कीर्तिपुर–१ मा काङग्रेस र रामगोपालपुर–२ मा एमालेका उम्मेदवार निर्वाचित

कृषि/व्यवसाय

दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

फाइल तस्वीरम्याग्दी, असोज २९ गते । यस वर्षको दशैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र ...

दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

फाइल तस्वीरजुम्ला, असोज २८ गते । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै ...

बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो

चितवन, असोज २७ गते । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ । स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा ...

नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ

म्याग्दी, असोज २५ गते । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो । ...

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो । सहकारीका ...

धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

धानखेती ।पाल्पा, असोज २४ गते । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन ...

खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित

कञ्चनपुर, असोज २४ गते । डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री ...

किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना

खोटाङ, असोज २३ गते । केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख ...

पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित

फाइल तस्वीरसप्तरी, असोज २३ गते । पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । ...

नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

उत्कृष्ट महिला कृषिकलाई पुरस्कृत गरिदैं ।नवलपुर, असोज २२ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ...