२० मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै ★   को हुन् त बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ? ★   राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय ★   हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक ★   चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन्ः प्रधानमन्त्री ओली ★   स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा ★   छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु, २४ यात्रु घाइते ★   पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी ★   प्रधानसेनापति सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जानुहुने ★   पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छः सभापति देउवा ★   ‘अपाङ्गमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने’ ★   क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने ★   त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै ★   ‘जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर र वैदेशिक रोजगारमा जानेको सङ्ख्या वृद्धि’ ★   क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै ★   एनपिएलः विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित ★   प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह ★   प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संयुक्त वक्तव्य जारी

कृषि/व्यवसाय

व्यवहारिक सीपका लागि विद्यालयमा फूल खेती

फाइल तस्वीरमलेखु — अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन ...

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

फाइल तस्वीरकाभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नुभएको हो । ...

खाद्यले समयमै धान खरिद गरेपछि किसानहरु उत्साहित

दोधारा चाँदनी — खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् । ...

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

फाइल तस्वीरदमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा ...

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

फाइल तस्वीरकास्की — उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ ...

जन्मथलोमा तीन करोड लगानीमा बाख्रा फार्म

गलकोट — बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहेर भए पनि आफ्नै गाउँमा तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म ...

तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा

तनहुँ — व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लाग्नुभयो । उहाँसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय सुरु गर्नुभयो । करिब ...

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

इनरुवा—सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् । ...

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

जुम्ला —हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान ...

पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित

फाइल तस्वीरचितवन — धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ...