११ मङि्सर २०८०, सोमबार
भरतपुर — तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । ...
१० मङि्सर २०८०, आइतबार
दमौली — तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा ...
०८ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो । ...
०८ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — यो वर्षको तिहारमा २४ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोड रुपैयाँको कारोबार भएकामा यो वर्ष दुई करोड रुपैयाँ कम कारोबार भएको हो । यो वर्ष ...
०८ मङि्सर २०८०, शुक्रबार
कञ्चनपुर — कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटनुभएको छ । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उहाँले सुरसार गर्नुभएको हो । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका ...
०६ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरनारायणगढ — रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता ...
०६ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरदेउखुरी — दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत ...
०५ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरबेदकोट — पुष्प खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान त्यसतर्फ आकर्षित भएका छन् । सरकारले प्लास्टिक माला प्रयोगमा प्रतिबन्ध गर्दा फूल आयातमा रोकिएपछि फुलको बिक्री बढ्ने भएपछि किसान त्यसतर्फ आकर्षित भएको भीमदत्त नगरपालिका–३ ...
०५ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरभोजपुर— भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन ...
२३ कार्तिक २०८०, बिहिबार
फाइल तस्वीरझापा — गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो ...