२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्वार्ता

देशकै एक भरोसायोग्य केन्द्रको रुपमा मुटु रोगको उपचार गर्नेतर्फ सरकारको सहयोग जरुरत छ !

मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्याय नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ, डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात ...

सरकारको औद्योगिक विकास गर्ने सोच नै भएन, निजी क्षेत्रलाई सशक्त नेतृत्वको आवश्यक छः व्यवसायी श्रेष्ठ

महासङ्घको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, फाइल तस्वीर नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । साधारणसभाले महासङ्घको आगामी नेतृत्व चयन गर्नेछ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही ...

समाज सेवाको लगाव, बुढ्यौलीले नछेकेका ‘आँखा बा’

चिजकुमार मास्के, फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै एक ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ ...

सङ्घीय व्यवस्था उपलब्धिमूलक बन्न सकेन, सबै राजनीतिक दलहरुबीच जनतामा अविश्वास पैदा भयो : पूर्वमुख्यमन्त्री शाही

मुलुक सङ्घीय गणतन्त्रात्मक व्यवस्था प्रणालीमा प्रवेश गरेकोे सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योलता ...

जीवनभर लडेर ल्याएको लोकतन्त्र, संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु

नेता पौडेल आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते ...

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

आगामी हप्ता हुने राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवारी दिनुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुहुन्छ । ...

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेनः प्रा डा साह उपकुलपति, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्रा. डा. रामकेवल साह, उपकुलपति, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रा. डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय ...

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु – उपाध्यक्ष सङ्घई

रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुनुहुन्छ । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि ...

अर्थतन्त्रको सुधारको विषयलाई प्रधानमन्त्रीले ‘जीवन मरणको लडाइँ’का रुपमा चित्रण गर्नुभएको छः अर्थमन्त्री पौडेल

राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र ...

कर्णाली सुनको डल्लो हो, त्यसलाई कुँदेर सुन्दर र जीवन्त आकार दिन कालीगढको आवश्यकता छ !

देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग गरी समन्वय, सहकार्य र सहअस्तित्वलाई आत्मसात् गर्दै ...