१७ जेठ २०८१, बिहिबार
‘‘यो युगको मूल कार्यक्रम भनेको समाजवादी कार्यक्रम हो । समाजवादी कार्यक्रम अगाडि सार्ने अहम् दायित्व नेपाली कम्युनिस्ट आन्दोलनकै काँधमा छ । समाजवादी कार्यक्रम भनेको क्रान्ति र रुपान्तरण सिङ्गो प्रक्रियालाई त्यसले मार्गदर्शन गर्छ । सोही कार्यक्रममार्फत ...
१५ जेठ २०८१, मङ्गलबार
तस्वीरमा अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष एमाले । मुलुकमा गणतान्त्रिक व्यवस्था लागू भएको १७ वर्ष भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रात्मक व्यवस्था हटाएपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । संविधानमार्फत तीन ...
१४ जेठ २०८१, सोमबार
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त (सिके) राउतले सामान्य नागरिक राष्ट्र प्रमुख बन्नसक्ने गणतान्त्रिक व्यवस्था विश्वकै लोकप्रिय र उत्कृष्ट व्यवस्था रहेको बताउनुभएको छ । अध्यक्ष राउतले ...
०८ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ ८ गते । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ । यसको प्रभावका कारण हिमालको हिउँ पग्लिरहेको र कालान्तरमा हाम्रो हिमालको नै कुनै अस्तित्व नरहलाका भन्ने चिन्ताको विषय पनि ...
०८ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन नहुनाका पछाडि राजनीतिक व्यवस्था नै जड देखिएको विचार प्रकट गर्नुभएको छ । उहाँले अहिले हामीले ...
२४ बैशाख २०८१, सोमबार
काठमाडौँ, वैशाख २४ गते । नेपाली काङ्ग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले निर्वाचनका बेलामा जनतासामु गरेको वाचाअनुरुप विकास, ...
२१ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २१ गते । नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले छोटो अवधिमा सरकार परिवर्तन भइरहने प्रवृत्तिले ...
२० बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख २० गते । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज देशभर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका ...
१५ बैशाख २०८१, शनिबार
काठमाडौँ, वैशाख १५ गते । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै आउनुभएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको हो ...
१३ बैशाख २०८१, बिहिबार
काठमाडौँ — कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न ...