२१ कार्तिक २०८०, मङ्गलबार
फाइल तस्वीर वसिङटन — निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१ दशमलव पाँच अर्ब डलर ...
२१ कार्तिक २०८०, मङ्गलबार
ढाका — बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम ...
२१ कार्तिक २०८०, मङ्गलबार
बेइजिङ — अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ...
२१ कार्तिक २०८०, मङ्गलबार
गाजापट्टी — इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजराइलको ‘समग्र सुरक्षा जिम्मेबारी’ रहने बताउनुभएको छ । करिब २३ लाख प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा इजराइलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा ...
२१ कार्तिक २०८०, मङ्गलबार
फाइल तस्वीरकोलम्बो — श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ । सोमबार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीर बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङ र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर सन् २०२० मा अस्ट्रेलियाको तत्कालीन कन्जरभेटिभ सरकारले चिनियाँ ...
२० कार्तिक २०८०, सोमबार
नयाँदिल्ली — विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । ...
२० कार्तिक २०८०, सोमबार
सोल — दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ । उत्तर कोरियाले आफ्ना विरोधीहरूलाई निशाना बनाउन आणविक हतियारहरूको विस्तार ...
२० कार्तिक २०८०, सोमबार
कोलम्बो — विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीरबेइजिङ — म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गर्नुभएको छ । चिनियाँ सहायक विदेशमन्त्री नोङ ...