११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

अन्तर्राष्ट्रिय

पाकिस्तानले आर्थिक सामाजिक चुनौती सामना गर्न प्रयास गर्छ : राष्ट्रपति अल्वी

फाइल तस्वीरइस्लामावाद — पाकिस्तानका राष्ट्रपपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताउनुभएको छ । बुधबार एक समारोहमा उहाँले भन्नुभयो, “एउटा मुलुकको हैसियतमा हामीले आर्थिक ...

सशस्त्र विद्रोहले म्यान्मालाई टुक्र्याउने खतरा छ– जुन्ता समर्थित राष्ट्रपति

एजेन्सी — सेनाले चीनसँगको सीमामा जातीय सशस्त्र समूहरूहरूको संयुक्त हमलालाई दबाउन नसके म्यान्मा टुक्रिने जोखिममा रहेको जुन्ता समर्थित राष्ट्रपतिले बिहीबार बताउनुभएको सरकारी मिडियाले बताएको छ । चीनको सीमा नजिकै शान राज्यमा करिब दुई सातादेखि द्वन्द्व ...

रुसलाई हतियार दिएको भन्दै अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

सोल — आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गर्नुभएको छ । ...

जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छ : चीन

बेइजिङ — चीनले दुबईमा कोप२८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन् । ...

डेङ्गु सङ्क्रमणबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

फाइल तस्वीरढाका — यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् । ...

इन्डोनेसियाको बान्दा सागरमा ७ दशमभलव १ म्याग्निच्युडको भूकम्प

जाकर्ता — इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । ...

गाजाका लागि नयाँ सहर स्वीकृत

इजराइल — इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । ...

गाजा विषयमा जी–७ को साझा धारणाको खोजी, युक्रेनलाई ‘बलियो समर्थन’को वाचा

टोक्यो — जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ । मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर ...

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

फाइल तस्वीरसिड्नी — मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् । उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा ...

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ : उपराष्ट्रपति झेङ

फाइल तस्वीरसिङ्गापुर — चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर ...