१३ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ★   ‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य ★   चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक ★   मुग्लिन पोखरा सडकः दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु ★   पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर ★   आजको मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

अन्तर्राष्ट्रिय

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित रूपमा स्थानान्तरण

जेरुसेलम, वैशाख २४ गते । इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न थालिएको बताएको छ । ...

भारी वर्षा र बाढीले १४ जनाको निधन, एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त

काबुल, वैशाख २४ गते । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार ...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

युएई, वैशाख २१ गते । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई ...

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ, वैशाख २१ गते । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता ...

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घ, वैशाख २१ गते । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा ...

बाल्टिस्तानको डायमरमा बस दुर्घटना, २० जनाको मृत्यु, २१ घाइते

प्रतिकात्मक तस्वीर गिलगिट, वैशाख २१ गते । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका ...

अस्ट्रेलिया महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध

क्यानेबेरा — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले महिलाहरूलाई हिंसात्मक सम्बन्ध छोड्न मद्दत गर्नको लागि नयाँ कोषको घोषणा गर्नु भएको छ । लैङ्गिक हिंसालाई सम्बोधन गर्न सङ्घीय, तथा क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि, अल्बनिजले हिंसात्मक सम्बन्ध छोड्न सघाउने ...

दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ — दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७ दशमलव ९ मिटर सडकखण्ड बुधबार बिहान ...

सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

फाइल तस्वीरबोगोटा, वैशाख १८ गते । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ । ...

बङ्गलादेशद्वारा हतियार प्रणालीमा एआई लागू नगर्न आग्रह

ढाका, वैशाख १८ गते । बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । ...