२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

अन्तर्राष्ट्रिय

दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस पुनः आकाशमा

टोकियो, जेठ १८ गते । दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठवटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा स्वतन्त्र रूपमा उड्नका लागि ...

हान्वा एयरोस्पेसको प्लान्टमा विस्फोट, पाँच जनाको मृत्यु

सियोल, जेठ १८ गते । दक्षिण कोरियाको प्रमुख रक्षा तथा एयरोस्पेस कम्पनी हान्वा एयरोस्पेसको प्लान्टमा सोमबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उन्नत हतियार प्रविधि ...

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

क्वालालम्पुर, जेठ १८ गते । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता ...

इरानको अविश्वास, ट्रम्पको कडा सर्त

तेहरान, जेठ १८ गते । अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे अनिश्चितता फेरि गहिरिँदै जाँदा तेहरानले इरानी अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि सहमति सम्भव नहुने स्पष्ट सन्देश दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...

लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता

बर्लिन, जेठ १८ गते । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप सैन्य अग्रसरताप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले क्षेत्रीय तनावलाई थप बढ्न नदिन सबै पक्षलाई तत्काल युद्धविरामको सम्मान गर्न तथा ...

इरान–अमेरिका आक्रमण तीव्र

दुबई, जेठ १८ गते । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै जाँदा दुवै पक्षले एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेका छन् । अमेरिकी सेनाले इरानका राडार र ड्रोन नियन्त्रण साइटहरूमा हवाई ...

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताः डब्लुएचओ

बुनिया, जेठ १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह ...

टर्कीएमा पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल, जेठ १७ गते । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको ...

‘शेन्झोउ–२१’ अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता

बेइजिङ, जेठ १७ गते । चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु, वु फेई र झाङ होङझाङ २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी शनिबार सकुशल बेइजिङ आइपुग्नुभएको छ । उहाँहरू शुक्रबार साँझ ...

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन, जेठ १७ गते । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक ...