०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

अन्तर्राष्ट्रिय

सुरक्षा खोज्दै बङ्गलादेशमा रहेका सयौँ हिन्दुहरु भारतीय सीमाक्षेत्र

फाइल तस्वीर बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनढाका, साउन २४ गते । बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि सुरक्षाको समस्या देखाउँदै त्यहाँका सयौँ नागरिकहरु भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमा क्षेत्रमा भेला भएका छन् । आरक्षण कोटाको ...

प्रशान्त क्षेत्रको सहायतालाई ‘थप पारदर्शी’ बनाउन चीनलाई अष्ट्रेलियाको आग्रह

सिड्नी, साउन २३ गते । अस्ट्रेलियाले बेइजिङ र पश्चिमा मुलुकबीच ‘स्थायी प्रतिस्पर्धाको अवस्था’ रहेको स्वीकार गर्दै चीनलाई प्रशान्त महासागरीय टापुमा ‘जबर्जस्ती’ नगर्न र बुधबार प्रदान गरिने सहायतामा थप पारदर्शी हुन आग्रह गरेको छ । अस्ट्रेलियाका ...

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी

कोलम्बो, श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ । श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध ...

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री

फाइल तस्वीरढाका, साउन २३ गते । बङ्गलादेशमा मोहम्द युनुसको नेतृत्वमा अन्तरिक सरकार गठन भएको छ । बङ्गलादेशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै युनुसको नेतृत्वमा बङ्गलादेशमा हिजो राति अन्तरिक सरकार गठन भएको हो । आरक्षणको विरोधगर्दै चर्किएको ...

पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

फाइल तस्वीरपेरिस, साउन २३ गते । सोमबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, ...

पेरिस ओलम्पिक: अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

फाइल तस्वीरपेरिस, साउन २२ गते । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, ...

प्रधानमन्त्री हसिनाले राजीनामा दिएर निर्वास भएसँगै सेना प्रमुखको सम्बोधन बङ्गलादेशमा अन्तरिम सरकार बन्ने

फाइल तस्वीरः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना। काठमाडौँ, साउन २१ गते । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएपछि त्यहाँ अन्तरिम सरकार बन्ने भएको छ । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज सोमबार देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा ...

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा राजीनामा, सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने

तस्वीरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना । ढाका, साउन २१ गते। बङ्गलादेशमा विद्यार्थीहरुले सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्धको आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आन्दोलनरत विद्यार्थीहरुको ...

चीनमा बाढीका कारण आठ जनाको मृत्यु, १९ बेपत्ता

बेइजिङ्, साउन २१ गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको ...

बङ्गलादेशका सेना प्रमुखले आज दिउसो २ बजे देशबासीका नाममा सम्बोधन गर्दै

फाइल तस्वीरढाका, साउन २१ गते । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई ...