०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव

बर्लिन — हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको हो । ...

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

किर्गिजस्तान — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । ...

गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग आइसीआरसी सम्पर्कमा

जेनेभा — रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० ...

युरोपमा ६५ वर्षमाथि उमेर समूहको सङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी

कोपेनहेगन — नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरूको चेतावनी दिँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०२४ सम्ममा युरोपमा ६५ वर्षमाथि उमेर समूहको जनसङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी हुने बताएको छ । ...

रुस–युक्रेन युद्धपछि जेलेन्स्कीको पहिलो नाटो भ्रमण

फाइल तस्वीर ब्रसेल्स — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले त्यस्तो ...

आतङ्कवादविरोधी कारवाहीमा परी दुई जनाको मृत्यु, हतियार र गोलाबारुद बरामद

इस्लामावाद — पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारवाहीमा दुई आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको ...

इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

अङ्कारा — टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताउनुभएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ । ...

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

क्यानबेरा — जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ । उहाँका अनुसार पत्रकार चेङ लि आफ्ना दुई ...

अफगानिस्तानमा गयो ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

काबुल — अफगानिस्तानमा आज बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थान एनसीएसले उल्लेख ...

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

बेइजिङ — चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । ...